• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

अमेरिकाको वाल्टिमोरमा नेपाली संस्थामा चुनावी गर्मी


वाल्टिमोर ,२१ चैत्र अमेरिकाको मेरिल्याण्ड राज्यका राज्य विधायक सदस्य डा.ह्यारी भण्डारीका भाई कोशिशले यस पटक चुनाब जित्ते कोशिस गरिरहेका छन् । अमेरिकाको मेरिल्याण्डको वाल्टिमोरमा रहेको नेपाली सामाजिक संस्था वानाको निर्वाचन नजिकिए संगै उमेदवारहरुको घरदैलो र चुनाबी अभियान आक्रामक रुपमा अगाढी बढेको छ ।आफुले वालेन शैलिमा चुनावी अभियानलाई ब्यापकता बनाएको कोशिशले बताए । कोशिशले स्वतन्त्र रुपमा आफनो नेत्रित्वमा टिमनै खडा गरेर संस्थापनका उमेदवारहरुलाई चुनौति दिदै चुवाब जित्ने लक्ष्य नजिक पुगेको दावी गरेका छन् । यहि ६ तारिकमा वानाको निर्वाचन हुदै छ । भण्डारीको टिम र अरु २ टिम गरी गरी तिन छुट्टा छुट्टै टिम अहिले निर्वाचनमा होमिएको छ ।

तिनवटै समुहले आ आफुले चुवाव जित्ने दावि सहित यतिखेर मतदाताको घरघरमा भोट माग्न पुगिरहेका छन् । करिव ४ हजार ८ सय मतदाता रहेको वाना नेपालीहरुको निकै ठुलो संस्थाका रुपमा स्थापित भएको छ । समग्र मेरिल्याण्डका नेपालीहरुलाई समेट्ने गरी बृहत वानाको अवधारण बनाएर आफु समकालिन , मध्यकालिन र दिर्घकालिन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको भण्डारीको दावी छ । उनले बिज्ञ र युवा टिम बनाएर अहिले मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । मतदाताकोमा पुग्दा निकै उत्साहर हौसला पाएको भण्डारीको दाबी छ । भण्डारी सफ्ट्वयर ईन्जिनियर हुन् । उनिसंग दाजू ह्यारीको टिममा बसेर सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको र उनले वानाको नेत्रित्व गर्न पाए भने उदाहरणिय र सफल काम गरेर देखाउन सक्ने उनका सारथीहरुको दाबी छ ।

उनकै टिमकी वरिष्ठ उपाध्यक्षको उमेदवार डा. एकता कोईरालाले आफुहरुमाथी मतदाताको बिस्वास निकै बढेको र आफुहरुले चिुनाव जित्ने दाबी गरेकी छन् ।

टिम कोशिशमा उपाध्यक्षमा गणेश भट्राई,महासचिवमा तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, बोड अफ डाईरेक्टमा अर्जुन क्षेत्री, डम्मर वस्नेत,डा कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।

ईस्वि संवत २००५ मा स्थापना भएको सामाजिक संस्था वानाले नेपाली समाजको हित र विकासका लागी धेरै कामहरु गरेको छ । संस्थाले आफनै भवनबाट नेपाली समाजलाई सेवा गरिरहेको छ । ४ हजार ८०० बढि सदस्य संस्थामा अावद्द रहेका छन् ।

वानाको विकासमा सांसद डा. ह्यारी भण्डारीको ठुलो योगदान रहेको अगुवाहरु बताउछन् । ३ बर्षको कार्यकाल हुने वानामा तीनै बर्षमा गर्ने आफ्नो कार्य एजेन्डा तयार गरेको देखिन्छ ।

भण्डारीले पहिलो वर्षमा बिद्याथी सहायता केन्द्र स्थापना, सरकारी समन्वय लाईप्रभावकारी, आर्थीक पारदर्शीता,समग्र मेरिल्याण्डमा रहेका नेपालीका संघ संस्था संग सहकार्य, विकेन्द्रिकृत वाना अवधारण बनाएका छन् । त्यस्तै दोस्रो वर्षमा काठमाण्डौको विमान स्थलमा मेरिल्याण्डसुचना डेक्स स्थापना,वानामा नेपाली पुस्तकालय स्थापना, व्यवस्थित सदस्यता प्रणली लागुगर्ने बताएका छन् । त्यस्तै तेस्रो वर्षमा वाना सामुदायीक केन्द्रको स्तरोन्नती र विस्तार, नेपाली सांस्कृतिक संग्राहलय निमार्ण लगाएतका योजना बनाएका छन् ।

आफ्नो नेत्रित्वको टिम वानामा निर्वाचित हुनासाथ नेपालीको रोजाईमा वाना, विश्वबिद्यालयमा वाना,नव आगन्नतुकका लागी वाना, संस्कार संकृतिको संरक्षणमा वाना,नया पुस्ताका लागी वाना,खेल र युवा संग वाना र बा आमा संग वाना कार्यक्रम लागु गर्ने पनि उनले बताए । यी सबै कार्यक्रममले समग्र लाई समेट्ने उनको दावी छ । निकै उत्साहका साथ कोशिस गरेका कोशिश ले आफनो कोशिस सफल हुने दावी गरेका छन् । टिमनै निर्वाचित हुने उनको दावी छ ।

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.