• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

भरतपुरमा नवौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

चितवन, १४ चैत । चितवनको भरतपुरमा आजदेखि नवौँ अन्तर्राष्ट्रि औद्योगिक प्रदर्शनी २०८१ सुरु भएको छ । नेपाल, भारत र बंगलादेशमा उत्पादन भएका विभिन्न उत्पादनहरु राखिएको प्रदर्शनी आगामी १८ गतेसम्म सञ्चालन हुनेछ ।

चितवन उद्योग संघले प्रदर्शनी केन्द्रमा सञ्चालन गरेको यस मेलामा पोल्ट्री, डेरी, फुड तथा वेभरेज, चिया, निर्माण सामग्री, प्रविधि, हस्तकला, कृषिलगायतमा प्रयोग हुने उपकरणहरु राखिएका छन् । जुत्ताचप्पलसहित करिब दुई सय स्टल रहेको प्रदर्शनीको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभएको हो । प्रदर्शनीको उद्घाटन गर्दै दाहालले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्दै आएको बताउनुभयो । भरतपुरले विकासमा गरेको प्रगति निजी क्षेत्रसँगको सहकार्यका कारण सम्भव भएको उहाँको भनाइ छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले बताउनुभयो । प्रदर्शनीका क्रममा विज्ञ र सरोकारवालाबीच छलफल एवम् कार्यपत्र प्रस्तुती, बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितालगायतका गतिविधि गरिने घिमिरेको भनाइ छ । कार्यक्रम उद्घाटनका क्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलगायतले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सघाउने धारणा राख्नुभएको थियो । चितवन उद्योग संघले विसं २०६६ सालबाट व्यापार मेलाको आयोजना गर्दै आएको छ ।

बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.