• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • १०. आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

दश लाख ग्राहक पुगेपछि वर्ल्डलिंकद्वारा खुसी साटासाट

चितवन, ११ चैत । नेपालकै ठूलो इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशनको चितवन शाखाले १० लाख ग्राहक पुगेको अवसरमा खुसी साटासाट गरेको छ । वर्ल्ड लिंक प्रयोगकर्ताको संख्या देशभरमा १० लाख पुगेपछि आज नारायणगढको शाखा कार्यालयमा केक काटेर वर्ल्ड लिंकले उत्सव मनाएको हो ।

वर्ल्ड लिंक चितवनका प्रमुख नारायण घर्तीसहित २० वर्ष भन्दा धेरै समयदेखि वर्ल्ड लिंक इन्टरनेट प्रयोगकर्ता एवं व्यवसायी बालगोपाल चुके, वर्ल्ड लिंक प्रयोगकर्ता एवं सर्प उद्धारकर्ता यमलाल भण्डारी, इन्टरनेट प्रयोगकर्ता रुद्राक्ष जोशी, सुरेश श्रेष्ठले केक काटेर खुसीयाली मनाएका हुन् । खुसी साटासाट कार्यक्रममा वर्ल्ड लिंक चितवन शाखा प्रमुख घर्तीले वर्ल्डलिंकमा जोडिएका १० लाख ग्राहकप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्ल्डलिंक कम्युनिकेशनको १० लाख ग्राहक पूरा भएकोमा हामीलाई अत्यन्त खुसी लागेको छ । यो हाम्रो समर्पण र ग्राहकको विश्वासको परिणाम हो ।’ वर्ल्ड लिंकमा कार्यरत सम्पूर्ण कर्मचारीको मेहनतका कारण यो सफलता प्राप्त भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वर्ल्डलिंक प्रयोगकर्ता एवम् व्यवसायी बालगोपाल चुकेले वर्ल्डलिंकको सेवाबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई प्रबद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । सर्प उद्धारकर्ता भण्डारीले आफूले इन्टरनेट प्रयोग गर्दा इन्टरनेटमा कुनै समस्या आएर सम्पर्क गरेको केही समयमै वर्ल्ड लिंकका प्राविधिक टिम आएर समस्या समाधान गरिदिने गरेको भन्दै वर्ल्ड लिंकको प्रयोगबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । नेपालकै अग्रणी इन्टरनेट प्रदाय कम्पनी वर्ल्ड लिंकको इन्टरनेट प्रयोग गर्नसमेत भण्डारीले सबैलाई आग्रह गर्नुभयो ।

वर्ल्ड लिंकको खुसी साटासाट कार्यक्रममा कम्पनीका कर्मचारी, उपभोक्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । खुसी साटासाट कार्यक्रममा वर्ल्ड लिंकले आफ्ना ग्राहकहरुलाई सम्मानसमेत गरेको थियो । यसैबीच, वर्ल्ड लिंकले सोमबारदेखि आफ्नो नयाँ लोगो समेत सार्वजनिक गरेको छ ।

सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं
डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना
तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई
छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

भर्खरै

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ६.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ८.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.