• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

सपिङ्ग गर्न बजार गएका दिदि भाइ बिवाह गरि उतै बाट भागेपछि आमा, बहिनि रुँदै मिडियामा

बाँकेको बैजनाथ ५ को बनकटुवामा यतिबेला सुन्नै नसकिने र कसैले पनि सोंच्नै नसकिने भयानक घटना घटेको छ । जहाँ आफ्नै दुई दाजुभाईका १३ दिने जुठो लाग्ने दुई दिदीभाईले बिबाह गरेका छन् । दिदीभाई बीचपनि वर्षौंदेखि माया प्रेमको सम्बन्ध रहेछ भन्ने कुरा भारतमा बस्दै आएका देवेन्द्रले आजभन्दा १० दिनअघि मात्र नेपाल आएर दिदी खेमसरालाई भगाएपछि मात्र परिवार र सबै आफन्तलाई थाहा भएको हो ।

यो कुरा थाहा भएपछि यतिबेला देवेन्द्र र खेमसरा दुवैको परिवारमा तनावको वातावरण श्रृजना भएको छ । यसका साथै उनीहरुका आफन्तसंगै पुरै गाउँ नै अचम्मित बनिरहेको छ । यो समाचारलाई फ्लो गरि रहँदा एउटा अर्को कुरा पनि बाहीरिएको छ । त्यो के हो भने आफ्नै दिदीलाई र भाईलाई भगाएर विबाह गराउनमा आफ्नै घरकी अर्की छोरीको हात रहेछ भन्ने कुराले घटनाले झनै नयाँ मोड लिएको छ । यो कुराको सुईँको पाएपछि यतिबेला भाईसंग भागेर जाने खेमसराकी बहीनी पारुलाई घरका अन्य सदस्यले घरबाट निस्किएर जान भन्दै द’बाब दिईरहेका छन् ।

तर आफुले दिदी र भाईलाई भगाउनमा कुनै पनि प्रकारको भूमिका नखेलेको भन्दै यो कुरा साँचो नभएको पारु बताउँछिन् । उनी भन्छिन्,‘दिदी भाई भ’नाभ’न गरी बोल्थे । के दिदी भाई बोल्दा कसैले शंका गर्छ र ? पक्कै पनि कसैले गदैनन् । र मैले पनि गरिन् । तर उनीहरु भाग्ने दिन दिदीले मलाई कोहलपुर हिन काम छ भनेको हुनाले म दिदीसंग साथी गई दिएकी थिएँ । तर मलाई के थाहा उनीहरु भाग्दैछन् भन्ने कुरा ।’ पारुले यो कुरा आफुलाई बुवाआमा र काकाकाकीले घर छोडेर जान भनेपछि मिडियामा रुँदै बताएकी हन् ।

उनी अगाडी भन्छिन्,‘मैले भाई बसमा चढेपछि दिदी पनि चढ्नु भयो मैले काहाँ जान लाग्नु भएको तर झर्नु भन्दा आफुहरु भा’गेर विबाह गर्न जान लागेको बताए । त्यसपछि मैले झर्नु, के भनेको यस्तो भनेर दुवैलाई गाडीबाट झारेपछि भाईले मैले खेमसरालाई लैजान पाईन भने यही गाडीको पां’ग्रा’मा च्या’पि’ए’र म’र्छु भन्दै ध’म्क्या’यो । दिदीले पनि मलाई तँ घर जा भन्दै गाडी चढी ।’ दिदीको साथी भएर कोहलपुर जानु नै आफ्नो गल्ती भएको पारु बताउँछिन् ।

यसै क्रममा उनीहरु दाजुभाईका छोराछोरी हुन् । हाड नाता एउटै भएका र मर्दापनि १३ दिने जुठो लाग्ने यी दिदी भाईबी प्रेम सम्बन्ध निकै लामो समयदेखि रहेछ । भाई देवेन्द्र भारतमा बस्ने भएपनि उनले नेपालमा बसेकी आफ्नै ठूलो बुवाकी छोरीसंग उतैबाट प्रेम गरिरहेका रहेछन् ।

उनीहरुबीच प्रेम छ भन्ने कुरा त अहिले देवेन्द्र नेपाल आएर आफ्नै दिदी खेमसरालाई भगाएर लगेपछि परिवार र आफन्तलाई थाहा भएको हो । देवेन्द्र नेपाल आएर पनि आफ्नो घरमा नबसेर दिदी बसेकै घरमा बसिरहे । त्यति हुँदापनि उनीहरुबीचको अ’नैति’क प्रे’म स’म्बन्ध’को बारेमा दुवै परिवारलाई थाहा नै नभएको परिवारका सदस्यहरु बताउँछन् । उनीहरुको भनाईमा देवेन्द्र खेमसराको घरमा बसेपनि आफ्नै काकाको घर त हो नि भन्ने भएको रहेछ ।

एउटै घरका छोराछोरीको यस्तो अ’नै’ति’क स’म्ब’न्ध होला यो कसैले पनि पत्याउनै नसक्ने कुरा हो । देवेन्द्र र खेमसराको परिवारलाई पनि यस्तै भईदियो । आफ्नै छोरीले देवरको छोरासंग भागेर गएको कुरालाई खेमसराकी आमा मिडियामा रुँदै भन्छिन्,‘गाउँ समाजमा मुख नै देखाउन नहुने बनाए । माईत तिरबाट आफ्नै बहीनीको छोरा घरतिरबाट आफ्नै देवरको छोरा । यीनीहरु आफ्नै दुईभाई दुईबहीनी हुन् । के गरे यस्तो ? सुन्ने नसकिने र भन्नै पनि सजिलै नसकिने के गरे गरे यस्तो । साह्रै लाज भयो बाबु’ भिडियोसहित

सोमबार, माघ १९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.