• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

इडन गार्डेन माविद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कृत


चितवन, २७ फागुन । चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई आज पुरस्कृत गरिएको हो ।

विद्यालयमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८१ का अवसरमा शैक्षिक सत्र २०८० मा उत्कृष्ट जीपीएसहित कक्षा उत्तीर्ण भएका विद्यार्थी तथा शैक्षिक सत्र २०८१ मा व्यक्तिगत सरसफाइ, अनुशासन एवम् सफा र राम्रो अक्षर लेख्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीकाअनुसार शैक्षिक सत्र २०८० मा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म जीपीए चार ल्याउने विद्यार्थी तथा कक्षा ६ देखि कक्षा १० सम्म ए प्लस ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

त्यसैगरी विद्यालयले वार्षिक क्यालेण्डरअनुसार आयोजना गर्ने खेलकुद सप्ताह २०८१ मा उत्कृष्ट भएका विद्यार्थीलाईसमेत पुरस्कार वितरण गरेको छ । एक सय ३० जना विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा तीन सय ५७ विद्यार्थीलाई खेलकुदतर्फको पुरस्कार प्रदान गरिएको अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा मिलिनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डित, इडन गार्डेन माध्यमिक विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो । मिलिनियम मोडल कलेज तथा इडन गार्डेन माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष रवीन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका बुद्धिकुमारी क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीले गर्नुभएको थियो ।

 

मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.