• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

एभरेष्ट सहकारीद्वारा अधिवक्ता रानाभाट सम्मानित


चितवन, २३ फागुन । नारायणघाटको लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चितवनको पहिलो महिला अधिवक्ता फूलमाया रानाभाटलाई सम्मान गरेको छ । संस्थाले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शुक्रबार रानाभाटलाई सम्मान गरेको हो ।
चितवन जिल्ला अदालत बार एसोसिएसनको पहिलो अध्यक्षको रुपमा समेत निर्वाचन रानाभाटले विगत ३१ वर्षदेखि न्याय सेवामा सक्रिय रही महिला तथा बालबालिकाको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँँलाई सम्मान गरिएको हो । नारी दिवसको सन्दर्भ पारी एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रानाभाटलाई सम्मानसँगै ‘महिला हिंसा विरुद्धको कानुनी अवस्था र न्यायिक सहजीकरण’ समेत गरेको छ । संस्थाका महिला सेयर सदस्य लक्षित कार्यक्रममा सहभागी ५० जना सहभागी कार्यक्रममा महिला हिंसा विरुद्धको कानुनी अवस्था र न्यायिक सहजीकरण विषयमा अधिवक्ता रानाभाटले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा महिलाहरुको क्षमता विकास अन्तरगत नेतृत्व विकास र उत्प्रेरणा सम्बन्धी नलेज नेपाल एकेडेमीका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहकारीकी व्यवस्थापक सरु ढकालले सहकारीको संस्थागत गतिविधि र कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले विभिन्न कार्यक्रम एवम् सचेतना गर्दै आएको बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव मदन प्रसाद पौडेलले स्वागत एवम् धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.