• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

विकासचोकमा खुल्यो पशुपति ग्रेनाइट एण्ड टायल्सको पाँचौं शाखा

चितवन, २२ फागुन । विगत आठ वर्षदेखि सञ्चालनमा आएको पशुपति ग्रेनाइट एण्ड टायल्सको पाँचौं विस्तारित शाखा भरतपुरको विकास चोकमा सञ्चालनमा आएको छ । कजरिया ब्राण्डको टायल्स सहित अन्य टायल्स र मार्बल बिक्री गर्ने उद्देश्यले आज दिउँसो भव्य समारोहकाबीच पाँचौं विस्तारित शाखाको उद्घाटन गरिएको छ ।
कार्यक्रममा पशुपति ग्रेनाइट एण्ड टायल्सका सञ्चालक नवराज पोखरेलले आठ वर्ष अगाडि एउटा शाखाबाट कारोबार सुरु गर्दै अहिले पाँचवटा काउन्टर पु¥याएको बताउनुभयो । आफूहरुले नवलपरासीको भूमहीमा आफ्नै ग्रेनाइट फ्याक्ट्री सञ्चालनमा ल्याउने तयारी गरिरहेको भन्दै अबको एक महिनाभित्र उत्पादन सुरु रिने पोखरेलको भनाइ छ । आफूहरुको पाँच वटा शाखाबाट दुई सय जनालाई रोजगारी प्रदान गरिरहेको भन्दै उहाँले निरन्तर व्यवसायमा लाग्दा सफलता प्राप्त गरिने बताउनुभयो ।
कजरियाको उत्पादनमा रङ नजाने भन्दै रङमा २० वर्ष ग्यारेन्टी भएको तथा टायल्समा स्क्र्याच आएमा पनि निःशुल्क साटिने उहाँले बताउनुभयो । पचास प्रतिशत विदेशी लगानीसहित सञ्चालनमा आएको स्वदेशी कम्पनी कजरिया रेमश टायल्स लिमिटेडले उत्पादन गरेको टायल्स युरोपलगायतका विदेशी बजारमा समेत निर्यात भइरहेको पोखरेलले बताउनुभयो । उपभोक्ताहरुको माग बढ्दै जाँदा सानो ठाउँबाट बिक्री गर्न कठिन भएपछि चार हजार बर्ग फुटको शोरुम स्थापना गरेर टायल्सहरु बिक्री गर्न सुरु गरिएको पोखरेलको भनाइ छ ।
यहाँ टायल्सका साथै मोडुलर किचनसहित इन्टेरियर डेकोरेसनका सबै काम हुने भन्दै सम्भावना देखेर लगानी बढाउँदै लगेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय गुणस्तरको सामग्री उत्पादन भएकाले ढुक्क भएर प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाली उत्पादन प्रवद्र्धन गर्नका लागि युवाहरु लागिपरेका भन्दै प्रशंसा गर्नुभयो । कजरिया ब्राण्डको उत्पादनले नेपालमै केही गर्न सकिन्छ भन्ने कुरामा जोड दिँदै स्वदेशी मुद्रा विदेशीन रोकेको उहाँको भनाइ छ । कोभिड पछाडि नेपाली अर्थतन्त्र तङ्ग्रिदै गएको उल्लेख गर्दै श्रेष्ठले कजरिया ब्राण्डको उत्पादन नेपाली भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले व्यवसायिक सफलताको शुभकामना दिँदै सबै उपभोक्ताले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कजरिया रमेश टायल्स लिमिटेडका सेल्स म्यानेजर विकास गौतमले कजरिया ब्राण्डले नेपालमा उत्पादन सुरु गरेको सात महिना भइसकेको बताउनुभयो । यस ब्राण्डका एक सय ३५ वटा आउटलेट नेपालमा रहेको भन्दै पशुपति ग्रेनाइट एण्ड टायल्स मध्ये नेपालकै ठूलो आउटलेट भएको बताउनुभयो ।

बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.

  • ७.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ८.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.