• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

क्षयरोगको अन्त्यका लागि खोजपडताल अभियान सन्चालन गरेका छौ – स्वास्थ्य मन्त्री पाठक

गैँडाकोट: गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले क्षयरोग नियन्त्रण अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। गैँडाकोटमा आयोजित निःशुल्क एक्सरे शिविरको उद्घाटन गर्दै उहाँले प्रदेश सरकार स्वास्थ्य सेवा विस्तार र क्षयरोग नियन्त्रणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।

“नेपाल सरकारले क्षयरोग उन्मूलनको लक्ष्य लिएको छ, र हामी गण्डकी प्रदेशलाई क्षयरोगमुक्त क्षेत्र बनाउन कटिबद्ध छौं। यसका लागि समुदायस्तरमा व्यापक खोज, परीक्षण र उपचार आवश्यक छ,” मन्त्री पाठकले भन्नुभयो।

उहाँले स्वास्थ्य परीक्षणमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै थपे, “आजको शिविरले सयौं नागरिकलाई लाभ पुर्‍याएको छ। यस्ता अभियानहरू प्रदेशभर विस्तार गर्न हामी तयारी गर्दैछौं।”

मन्त्री पाठकले समुदायको सक्रिय सहभागिता र सचेतनाबिना क्षयरोग नियन्त्रण सम्भव नरहेको उल्लेख गर्दै भने, “सरकार मात्रै होइन, समुदाय, परिवार, स्वास्थ्यकर्मी र सामाजिक संघसंस्थाहरू सबै मिलेर काम गरे मात्र क्षयरोग अन्त्य सम्भव छ। प्रत्येक नागरिक सचेत बन्नुपर्छ, समयमै परीक्षण गराउनुपर्छ र अरूलाई पनि परीक्षण गराउन प्रेरित गर्नुपर्छ।”

उहाँले यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भने, “समयमै पहिचान भएमा क्षयरोग पूर्ण रूपमा निको पार्न सकिन्छ। त्यसैले, लक्षण देखिएमा ढिला नगरी परीक्षण गराउनुहोस्।”

मन्त्री पाठकले प्रदेश सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न रणनीतिक कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो। “हामी क्षयरोग पहिचान र उपचारका लागि आधुनिक प्रविधि भित्र्याउँदै छौं। स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै अझ प्रभावकारी सेवा दिनेछौं,” उहाँले भन्नुभयो।

उहाँका अनुसार, सरकार अस्पतालहरूमा क्षयरोग परीक्षण र उपचारलाई थप प्रभावकारी बनाउन नयाँ योजना ल्याउने तयारीमा छ। “क्षयरोगमुक्त प्रदेश बनाउने हाम्रो लक्ष्य हो, त्यसका लागि कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन दिन्नौं,” मन्त्री पाठकको भनाइ थियो।

मन्त्री पाठकले गैँडाकोट नगरबासीलाई क्षयरोग परीक्षणमा सहभागी हुन र स्वास्थ्य सेवा सहज रूपमा उपयोग गर्न आग्रह गर्नुभयो। “स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। समयमै परीक्षण गरौं, उपचार गरौं र समाजलाई स्वस्थ बनाऔं,” उहाँले जोड दिनुभयो।

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.