• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चौँथो मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आजदेखि सुरु, पहिलो दिन ४ खेल सम्पन्न

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि सुरु भएको चौँथो मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा ४ खेल भएका छन् । पहिलो खेलमा सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले साइनिङ इङ्लिस स्कूल लाइ १ का विरुद्ध ३ गोलले पराजित गरेको छ । सो खेलमा प्लेयर अफ दि म्याच सरस्वती निकेतन का पुजन रानाभाट हुनु भयो।

दोस्रो खेलमा नेपाल राष्ट्रिय शमशेर माविले कालिका नमुना मा वि लाइ सडेन डेथमा पराजित गरि विजय हासिल गरेको छ । ने रा स का प्रसन कुमाल सो खेलमा प्लेयर अफ दि म्याच घोषित हुनुभएको छ ।

यस्तै तेस्रो खेलमा जनक नमुना माध्यमिक विद्यालयले वाल विकास इङ्लिस बोडिङ्ग स्कूल लाइ ० को विरुद्ध ३ गोल गरि विजयी भएको छ । सो खेलमा जनक नमुना माविका आयुष थापा प्लेयर अफ दि म्याच घोषित हुनुभयो

यस्तै आज भएको चौथो खेलमा अक्सफोर्ड ईङलिस स्कुलले गैंडाकोट नमुना इङ्लिस बोडिङ्ग स्कूललाइ ० का विरुद्ध १ गोल गरि अक्सफोर्ड ईङलिस स्कुल विजयी भएको छ । सो खेलमा मेक्सन थापा प्लेयर अफ दि म्याच घोषित भएको नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्धघाटन गर्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले खेल विकासका लागि आधारभुत तहदेखि खेलका बिभिन्न कार्यक्रम गर्नुपर्ने भएकाले यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख शान्ति कोइराला, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, खेलप्रेमी र सरोकारवालाको उपस्थिती रहेको थियो ।

गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको दोस्रो दिन भोलि शनिबार ७ वटा खेल सञ्चालन हुने छन् । गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले प्रतियोगितामा नगरका संस्थागत र सामुदायिक गरि ३० विद्यालयका कक्षा ८ सम्मका छात्रहरुले सहभागिता जनाउने बताउनुभएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार, दोस्रो हुने समूहलाई ३१ हजार, तृतीय हुने दुइवटा समूहलाई १६/१६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ४.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ५.
    बाबुरामले छाडे प्रलोपा

  • ६.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ७.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.