• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

गैँडाकोटका करिब साढे तीन हजार किशोरीलाई एचपिभी खोप लगाइँदै


नवलपुर, २२ माघ । नवलपुरको गैँडाकोटमा रहेका करिब साढे तीन हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । यहाँका ५६ वटा खोप केन्द्रबाट तीन जार चार सय ६६ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गैँडाकोट नगरपालिक भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तीन हजार ३१६ विद्यार्थी तथा विद्यालय बाहिर भएका एक सय ५० किशोरी गरी तीन हजार ४६६ किशोरीलाई खोप लगाउने तयारी गरिएको जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो । पालिकामा खोपको गुणस्तर कायम हुने गरी तयारी थालिएको भन्दै ५६ वटा खोप केन्द्रमा ६० खोप कार्यकर्ता एवम् १२० स्वयम्सेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । निःशुल्क प्रदान गरिने एचपिभी खोप आगामी वर्षदेखि नियमित रुपमा फागुन महिनामा विद्यालयका कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिरका १० वर्षका किशोरीहरुलाई लगाइने आचार्यको भनाइ छ ।
आचार्यले पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्ने उद्देश्यले गैँडाकोटमा माघ २८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । विश्वभर महिलामा लाग्ने क्यान्सरमध्ये ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) बाट हुने क्यान्सर चौथो नम्बरमा पर्ने आचार्यको भनाइ छ । हरेक दिन सात जनालाई यो रोग लाग्ने गरेकोमा चार जनाको यस रोगबाट मृत्यु हुनेगरेको उहाँको भनाइ छ ।
किशोरीहरुको बायाँ पाखुरामा एचपिभी विरुद्धको ‘सिकोलिन’ खोप शुन्य दशमलब पाँच एमएल लगाइने भन्दै आचार्यले यो खोप सुरक्षित भएकाले अभियानमा सबै किशोरीहरुले लगाउनुपर्ने बताउनुभयो । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले नौ वर्ष अघि नै कास्की र चितवनमा यो खोपको सफल परीक्षण गरिसकेको आचार्यले बताउनुभयो । ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने र यसले मलद्वार, योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्राथमिक चरणमा खोप, दोस्रो चरणमा परीक्षणबाट रोग पहिचान तथा तेस्रो चरणमा उपचार पद्धती रहेको आचार्यको भनाइ छ । ३० देखि ४९ वर्षसम्मका सबै महिलाले पाँच वर्षको अन्तरालमा पाठेघरको मुखको परीक्षण गर्नुपर्ने भन्दै आचार्यले गैँडाकोट नगरपालिकाको आधारभूत अस्पतालमा हरेक बिहीबार निःशुल्क रुपमा भिआईए परीक्षण गरिने बताउनुभयो ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.