• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

देवघाट महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइँदै

चितवन, १४ माघ । पवित्र धार्मिकस्थल देवघाटधाममा सञ्चालन भइरहेको देवघाटधाम महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइएको छ ।
महा महोत्सवमा सहभागी हुन आएका भक्तजनले प्लाष्टिकजन्य फोहोर तथा त्यहाँ उत्सर्जन भएको अन्य फोहोरहरु समेत सिधै नारायणी नदीमा मिसाइएको छ । दामोदर कुण्डबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गम देवघाटधाममा सञ्चालित महायज्ञका कारण पवित्र तीर्थस्थललाई प्रदूषित बनाइएको छ । विश्व जागरण महाअभियान ट्रस्टले माघ १ देखि ३० गतेसम्मका लागि देवघाटधाममा महामहोत्सव सञ्चालन गरेको छ ।

महायज्ञमा सहभागी भएकाले खाएर बाँकी रहेको खाना, पूजा गर्न ल्याएको प्लाष्टिक, कागज, फूललगायत सिधै नदीमा मिसाइएको छ । नदी किनारदेखि नै फालिएको भातका सिताले नदीमा स्नान गर्न जान समेत अप्ठ्यारो भएको छ । आफूले आफैलाई महाराज घोषित गरेका विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक ईश्वरकृष्ण भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।

यस महामहोत्सवमा भक्तजनको उपस्थिति न्यून भएपछि उनले गाडी नै पठाएर ठाउँठाउँबाट भक्तजनहरु भेला गराएका छन् । ईश्वरकृष्णले विवादित र नक्कली प्रमाणपत्रधारीलाई समेत ल्याएर प्रवचन भन्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिभित्र देवघाटको पहिचान नै नामेट पार्नेगरी कंक्रिटको भव्य महल बनाउन भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।

कंक्रिटको महल बनाउन आर्थिक संकलन गर्न भन्दै उनले लगाएको महामहोत्सवमा आउने भक्तालुहरुलाई भ्रमित पार्दै पैसा संकलन गर्ने काम गरेका छन् । यसअघि यस्तै प्रकारले नारायणगढमा महोत्सव गरेका विजयकृष्ण भण्डारीको ठगीको प्रकरण बाहिरिएपछि उनी महोत्सव छाडेर भागेका थिए । नेपालमा धर्मको आडमा श्रद्धालुसँग ठूलो परिमाणमा रकम उठाउने र ठगी गर्ने धन्दा नै चलाउन गिरोह नै सक्रिय भएर लागेको छ ।

सोमबार, माघ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.