• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • २. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

गैँडाकोट इङ्ग्लिस स्कुलको बसमा भेटिएन प्राथमिक उपचार सामग्री

गैँडाकोट, ८ माघ । नवलपुरको गैँडाकोट–२ मा रहेको गैँडाकोट इङ्ग्लिस स्कुलको बसमा प्राथमिक उपचार सामग्री नै नराखी सञ्चालन भएको पाइएको छ ।
नगरपालिकाकै एकमात्र “क” वर्गको विद्यालय भन्दै अभिभावकसँग चर्को शुल्क लिने विद्यालयले बस सञ्चालनमा लापरबाही गरेको पाइएको हो । जिल्ला बाल क्लब नवलपुर र ट्राफिक प्रहरीले गैँडाकोट–१० मा गरेको विद्यालय बस अनुगमनका क्रममा बस सञ्चालनका लागि अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा पालना नगरेको पाइएको हो । विद्यालयको बसमा प्राथमिक उपचार बाकस भए पनि बाकसभित्र औषधि नभेटिएको जिल्ला बाल क्लबका सचिव विशाल सापकोटाले बताउनुभयो ।
विद्यालयको स्कुल बसमा अग्नि नियन्त्रण उपकरण भने राखिएकाे* सचिव सापकोटाले जानकारी दिए । विद्यालय बसमा गरिएको अनुगमनका क्रममा अधिकांश विद्यालयका बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखिएको, विद्यालयको बसमा पहेँलो रङ नलगाइएको, अरोमा कलेजको बसको प्राथमिक उपचार बाकसमा म्याद गुज्रिएको औषधि भेटिएको सापकोटाको भनाइ छ । त्यस्तै विद्यालयका बसले अधिकतम ४० किलोमिटर प्रतिघण्टा भन्दा दु्रतगतिमा बस सञ्चालन गर्न नपाउने भए पनि तीव्रगतिमा चलाउने गरेको भेटिने गरेको छ ।
विद्यालयका बसहरुले विद्यार्थीलाई चढाउने र ओराल्ने स्टेशन समेत नराखी मनलाग्दी रुपमा बस रोकेर विद्यार्थी झार्ने र चढाउने गर्दै आएका छन् । यातायात व्यवस्था विभागले जारी गरेको स्कुल बस निर्देशिका २०७४ ले स्कुल बस सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डको बारेमा ब्याख्या गरेको छ । विद्यालयहरुले बढी नाफा कमाउने सोचका कारण समेत मापदण्डको पूर्ण पालना नगरेका हुन् ।
निर्देशिकाले स्कुल बसको रङ्ग पहेँलो हुनुपर्ने, बसको अगाडि र पछाडि कालो रङ्गले ‘स्कुल बस’ लेखिएको हुनुपर्ने, भाडाको बस भएमा स्कुलको नामसहित ‘अन स्कुल ड्युटी’ लेखिएको ब्यानर अगाडि र पछाडि राख्नुपर्ने, बसको दुवैतर्फ झ्यालभन्दा मुनि विद्यालयको नाम, ठेगाना र फोननम्बरसहितका विवरणहरु राख्नुपर्ने भनी मापदण्ड तयार पारेको छ । त्यस्तै, बसको भौतिक मादपण्डमा आपतकालीन ढोका हुनुपर्ने, सुरक्षाका लागि सबै ढोका बन्द गरी सवारी सञ्चाल गर्नुपर्ने, झ्यालमा कम्तिमा तीनवटा ग्रील राख्नुपर्ने, प्राथमिक उपचारसहितको बाकस राख्नुपर्ने, अग्नि नियन्त्रण उपकरण राख्नुपर्ने, फोहोर राख्ने व्यवस्था हुनुपर्ने, विद्यार्थीको झोला राख्नका लागि स्कुल बसमा तखता (र्याक) हुनुपर्ने, बसको ढोकामा बलियो चुकुल हुनुपर्नेलगायतको व्यवस्था गरेको छ ।

*सच्याइएकाे

मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • २.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.