• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

हलिउड अभिनेता बनेर साढे ११ करोड रुपैयाँ ठगी

पेरिस । हलिउड अभिनेता ब्राड पिट बनेर एक जना व्यक्तिले एक ५३ वर्षीय महिलासँग लाखौँ डलर ठगी गरेको समाचार छ । ब्राड पिट बनेर ती व्यक्तिले डिभोर्सपछि आफूसँग उपचारका लागि पैसा नभएको भन्दै सो रकम ठगी गरेका हुन् ।

एनी नाम गरेकी फ्रेन्च इन्टेरियर डेकोरेटर एक वर्षसम्म आफू ब्राड पिटसँग लामो दुरीको प्रेम सम्बन्धमा रहेको भ्रममा थिइन् । यसको सुरुवात सन् २०२३ को फेब्रुअरीमा भएको थियो जब उनले इन्सटाग्राममा फ्रेन्च आल्पसमा छुट्टी मनाएको भिडियो पोस्ट गरेकी थिइन् ।

त्यस लगत्तै उनलाई सामाजिक सञ्जालमा चर्चित अभिनेता ब्राड पिटकी आमा दाबी गर्ने जेन पिटले मेसेज गरेकी थिइन् । जेनले एनी आफ्नो छोराका लागि सही जोडी भएको बताएकी थिइन् ।यसको केही समयपछि आफूलाई ब्राड पिट बताउने व्यक्ति एनीसँग इन्सटाग्राममा कुरा गर्न आए । दुवै जना हरेक दिन च्याट गर्न थाले । केही समयपछि उनी नक्कली ब्राड पिटको प्रेममा परिन् ।

एनीका अनुसार उनले ब्राड पिट ठानेको व्यक्तिले सामाजिक सञ्जालमा उनको बारेमा धेरै चासो दिने गरेका थिए । ती व्यक्तिले उनका लागि गीत, कविता र सेल्फीहरुसमेत पठाउने गरेका थिए । ती सेल्फीहरु कतै पनि अनलाइनमा उपलब्ध थिइनन् । तर, पछि त्यो एआईबाट तयार गरिएको फोटो रहेको पत्ता लाग्यो ।

‘म च्याट गरिरहेको मानिसको प्रेममा परेकी थिएँ,’ उनी फ्रेन्च पत्रिकासँग भनिन्, ‘उनलाई महिलासँग कसरी कुरा गर्नुपर्ने थाहा थियो ।’

कुराकानीकै क्रममा ती व्यक्तिले एनीले एक धनी व्यवसायीसँग सम्बन्ध विच्छेद गरेको र त्यसबापत ठुलो रकम प्राप्त गरेको थाहा पाए । त्यसपछि ती व्यक्तिले आफूलाई मिर्गौलासम्बन्धी समस्या रहेको र अस्पतालमा भर्ना भएको बताए । उनले एआईबाट अस्पतालको शय्यामा रहेको तस्बिरसमेत पठाए ।

त्यसपछि आफूलाई ब्राड पिट बताउने ती व्यक्तिले आफ्नो नायिका एन्जेलिना जोलीसँग डिभोर्सको प्रक्रियामा रहेका कारण उपचारका लागि पैसा नभएको बहाना बनाए । यता, प्रेममा परेकी एनीले उनले भनेको कुरा सजिलै पत्याइन् । हेर्दाहेर्दै, केही महिनाको अन्तरालमा उनले किस्तामा ८ लाख ५० हजार डलर ९करिब ११ करोड ७७ लाख रुपैयाँ० पठाइसकेकी थिइन् ।

यसैबिच उनले टिभीमा सक्कली ब्राड पिट इन्स डे रमोनसँग प्रेम सम्बन्धमा रहेको समाचार देखिन् । त्यसपछि मात्र उनी आफू ठगिएको थाहा पाइन् । यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।

५३ वर्षीय महिलाले यसबारे प्रहरीमा उजुरी पनि दिएकी छिन् । तर, प्रहरीले यसबारे के प्रगति गर्‍यो भन्ने स्पष्ट छैन । यता, ब्राड पिट जस्तो स्टारसँग प्रेममा परेको कसरी पत्याइन् भन्दै सामाजिक सञ्जालमा उनको मजाक उडाइँदैछ ।

आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.