• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

नारायणी माध्यमिक विद्यालय गैंडाकोट ७ मा,  विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। गैंडाकोट ७ ले दुई लाख बराबरको न्यानो कपडा ३०० जना विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच वितरण गरेको हो।

वितरण कार्यक्रमका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष होमनाथ सापकोटाले सुरुवाती दिनमा बेलको रुख मुनि बसेर अध्ययन अध्यापन गराउँदै सुरु भएको विद्यालयले अहिले सम्पन्न भवन, अनुभवी शिक्षकहरू पाएको हुनाले  विद्यालयले अझ प्रगति गर्ने मा विश्वस्त रहेको बताउनुभयो।

वडाले भौतिक पूर्वाधार भन्दा शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको हुनाले  विद्यालय लाई कुनै  समस्या परेमा वार्डलाई सम्झिन आग्रह गर्नुभयो। साथै उहाँले आगामी वर्षबाट कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने बताउनुभयो।

अहिले प्रति विद्यार्थी १५ रुपैयाँ मात्र कक्षा ५ सम्मका विद्यार्थीहरूलाई मात्र  खर्च छुट्टाइएको अवस्थामा यसलाई बढाएर रु.२५ रुपैयाँ बराबर बनाउने घोषणा समेत गर्नुभयो।   कार्यक्रममा बोल्दै पूर्व प्रधानाध्यापक नारायण पौडेलले वडाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता को कामना गर्नुभयो।

अतिथि एवं अभिभावकहरूलाई विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत गर्नुभएको थियो। गैंडाकोट नगरपालिका को कार्यपालिका सदस्य ईश्वरीजिसी, सीता दराई, जनप्रतिनिधि छलीमाया परियार, धनबहादुर कुमाल विद्यालय व्यवस्थापन समितिका सदस्य पार्वती सापकोटा, राजेन्द्र पौडेल , विद्यालयका शिक्षक शिक्षिका कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको  कार्यक्रमको सहजीकरण विद्यालयका सहप्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो।

मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.