• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हंस सहकारीले विद्यार्थीलाई बाँड्यो न्यानो कपडा

भरतपुर, २१ पुस । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरतपुर–११ गणेशस्थानमा रहेको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ ।
संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षमा भएको कार्यक्रममा उहाँले सहकारीको एक सिद्धान्त ‘समुदाय प्रतिको चासो’लाई प्राथमिकतामा राख्दै संस्थाले विगतदेखि सामाजिक सेवाका क्षेत्रमा योगदान गर्दै आएको बताउनुभयो । सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने भन्दै उहाँले यस्तो कार्यक्रमले संस्थालाई समुदायसँग अझ नजिक बनाउने विश्वास व्यक्त गर्नुभयो । संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाको परिचय सहित कार्यक्रमको औचित्य प्रस्ट्याउनुभएको थियो ।
अधिकारीले सहकारीको मुख्य उद्देश्य आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउनु भएको उल्लेख गर्दै कार्यक्रमले संस्थाको समाजप्रतिको दायित्वलाई प्रतिबिम्बित गर्ने दाबी गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले विद्यार्थीहरूको आवश्यकता पूरा गर्दै सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले यस्तो सहयोगबाट विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन मिल्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । संस्थाको सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने सापकोटाको भनाइ थियो । कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्णहरि तिमिल्सेना, सञ्चालक अनिता मैनाली, सूर्य बराल, होमनाथ सापकोटा, लेखा प्रमुख नविना अधिकारी र विद्यालयकी प्रधानाध्यापक कमला पौडेलको उपस्थिति थियो ।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.