• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

नदी उकास जमिनलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री तामाङ


चितवन, ८ पुस । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले नदी उकास जमिनलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनको नवनिर्मित भवन तथा एकीकृत सेवा प्रवाह कक्षको सोमबार भरतपुरमा उद्घाटन गर्दै मन्त्री तामाङले नदी उकास भएका जमिनलाई उत्पादनसँग जोड्न स्थानीय प्रशासन तथा जनप्रतिनिधि सबैको साथ आवश्यक रहेको बताउनुभयो । त्यसरी उद्यमीले उद्यमसँग जोड्ने नदी उकास जमिनलाई उत्पादनसँग जोड्दा अतिक्रमण गर्न भने नपाउने उहाँको भनाइ छ । केन्द्रमा भूमि आयोग गठन भएको भन्दै जिल्लामा एकदुई दिनभित्र आयोग गठन भएर भूमिप्रति रहेका समस्याहरु आयोगले समाधान गर्ने मन्त्री तामाङले बताउनुभयो ।
चितवनमा दूध, माछामासु, फलफूल र खाद्यान्नको राम्रो हुने भन्दै मन्त्री तामाङले यी व्यवसायहरुको अथाह सम्भावना भएको बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्नेगरी चितवनको भरतपुरमा स्थापना गर्न लागिएको कोशेली घरमा मन्त्रालयले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ । कोशेली घर निर्माणमा अपुग भएका विषयलाई समयमै पूरा गर्दै त्यसलाई सञ्चालनमा ल्याउने तयारीमा मन्त्रालय जुटेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले मन्त्रालयले सेवा प्रवाहमा सुधार गर्नका लागि चितवनबाट अभियान थालेको बताउनुभयो । अबको समयमा कार्यालयहरुबाट प्रविधिमैत्री सेवा प्रवाह गर्नुको विकल्प नभएको भन्दै उहाँले चितवनबाट डिजिटलाइजेसनको सुरुआत गरेको बताउनुभयो । अब विस्तारै प्रदेशका अन्य १२ वटै जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयलाई प्रविधिमैत्री बनाउँदै आवश्यक सेवा थप गर्दै लैजाने तयारी गरिएको उहाँको भनाइ छ । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सबै सेवाहरु एउटै कोठाबाट उपलब्ध गराउनेगरी एकीकृत सेवा प्रवाहको शुभारम्भ गरिएको बताउनुभयो । सेवाग्राही एउटा कोठामा प्रवेश गरेपछि त्यही कोठाबाट उद्योग दर्ता, नवीकरण, पुँजीवृद्धि, खारेजीलगायतका सबै काम सम्पन्न हुने पौडेलले बताउनुभयो ।

सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.