• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

गैँडाकोटको नेराश माविले स्वर्ण महोत्सव मनाउँदै

नवलपुर, २९ मंसिर । नवलपुरको गैँडाकोट–१ मा रहेको नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालय ५०औँ वर्षमा पुगेको छ ।
वि.सं. २०३२ सालमा स्व. शमसेर बहादुर अधिकारीको स्मृतिमा स्थापना भएको विद्यालयले स्वर्ण महोत्सवका अवसरमा विद्यार्थी, अभिभावक र समुदायस्तरका विभिन्न कार्यक्रमको आयोजना गरेको छ । शनिबार विद्यालयले पत्रकार सम्मेलन गरी स्वर्णमहोत्सव २०८१ को घोषणा सभा, मूल समारोह समिति भेला गरेको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले स्वर्ण महोत्सवका अवसरमा मंसिर २८ गते अभिभावक भेला तथा निःशुल्क स्वास्थ्य शिविर गरेको बताउनुभयो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले ३० गते पूर्वशिक्षक, कर्मचारी पुनर्मिलन कार्यक्रम, पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम, पुस ५ गते नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता, प्रतिभा प्रस्तुती, पुस ७ र ८ गते अन्तर सदनात्मक खेलकुद र वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो । त्यस्तै पुस ९ गते निबन्ध लेखन प्रतियोगिता, नृत्य प्रतियोगिता, टग अफ वार, खुला म्युजिकल चियर, ट्यालेण्ट शो, साइनिङ स्टार नेराश लगायतका कार्यक्रम हुने उहाँको भनाइ छ ।
पुस १० गते महिला समूह हाजिरी जवाफ प्रतियोगिता, टोल विकास संस्थाको मैत्रीपूर्ण खेल, ११ गते फुटसल प्रतियोगिता, छात्रछात्रा भलिबल, १२ गते रक्तदान कार्यक्रम, अभिभावक मैत्रीपूर्ण खेल, १३ गते जेष्ठ नागरिक सम्मान, विद्यार्थीलाई अक्षयकोष छात्रवृत्ति वितरण, पुरस्कार वितरण कार्यक्रम रहेको छ । पुस १६ गते विद्यालयले स्वर्ण महोत्सव समारोहको भव्य कार्यक्रम आयोजना गर्नेछ । यस दिन शोभायात्रा, स्वर्ण महोत्सव अनावरण, स्वर्ण प्रवेशद्वार समुद्घाटन, ८ कोठे भवन समुद्घाटन, सांस्कृतिक कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा १४ जना फरक क्षमता भएका बालबालिकाहरु अध्ययनरत छन् । स्वर्ण महोत्सवको घोषणा सभा कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विसं २०१५ सालमा तनहुँमा स्वीकृति पाएको विद्यालयले २०३२ सालमा अहिले रहेको स्थानमा सुरुआत भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले हजुरबुवाको स्मृतिमा स्थापना भएको यस विद्यालयमा आफ्नो परिवारका तर्फबाट सक्दो सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनुभएको छ ।
विद्यालयमा स्व. सोहनभक्त अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । परिवारका तर्फबाट स्व. अधिकारीका दाजु गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, श्रीमती प्रेमकुमारी अधिकारी सहित परिवारका सदस्यले पाँच लाख रुपैयाँको चेक अक्षयकोषका लागि हस्तान्तरण गर्नुभयो ।

शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.