• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

एनपीएलमा आज जनकपुर र सुदुरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौं, मंसिर २६-  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेल दिउँसो १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स बीच हुँदै छ ।

अहिलेसम्म खेलेका चारवटै खेल जितेर एक्लो अपराजित टोली जनकपुर त्यो लय कायम राख्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ । यस्तै लगातार तीन खेल जितेर पछिल्लो खेलमा चितवन राइनोजसँग स्तब्ध बनेको सुदूरपश्चिम पनि फेरि जित हात पार्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

दुई शीर्ष टिमबीचको यस खेल हेर्न धेरै समर्थकले प्रतिक्षा गरिरहेका छन् । एकातिर अनिल शाहको कप्तानीमा रहेको अपराजित टिम । अर्कोतिर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूर टिम । सुदूर टिम समर्थकका हिसाबले पनि धेरै फ्यान बेस भएको टिम हो । सिंगो सुदूरपश्चिम प्रदेश नै यस टिमको समर्थनमा छ । टीयू मैदानमा पनि खेल हेर्न सुदूरकै समर्थक धेर भेटिन्छन् ।

जनकपुरले अहिलेसम्म विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई पराजित गरिसकेको छ । सुदूरपश्चिमले सुरुवाती तीन खेलमा विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो भने त्यसपछि चितवन राइनोजसँग पराजित भएको थियो ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टप अर्डर देखि बलिङमा राम्रो प्रदर्शन गरिरहेको छ । अनिल र मार्की आसिफ शेखसहित लाहिरु मिलान्थाले टप अर्डर सम्हालेनछन् । यी तीन खेलाडीमा जनकपुरको ब्याटिङ धेरै निर्भर रहन्छ । त्यसपछि न्युजिल्याण्डका अलराउण्ड र क्यानडाका अलराउण्ड हर्श थाकर मिडल अर्डरमा हुनेछन् । त्यसमा नेपालका युवा ब्याटर शुभ कंसारले पनि पछिल्लो खेलमा राम्रो खेलेका थिए । जनकपुरसँग विक्लपमा यू१९ टिमका ओपनर आकाश त्रिपाटि पनि छन् । यसैगरी अर्का विदेशी अलराउण्ड मोहम्मद मोहसिनले बलिङ राम्रो गरिरहेका छन् ।

बलिङमा नेपालका ललित राजवंशी र किशोर महतो मुख्य खेलाडीका रुपमा छन् । यू१९ टिमका कप्तान हेमन्त धामी पनि पेस बलिङमा हुनेछन् । अर्को एक स्थानमा शेर मल्ल वा तुल बहादुर थापा खेल्न सक्छन् । वा अन्य विकल्प पनि प्रयोग गर्न सकिनेछ ।

उता सुदूरपश्चिमा पछिल्ला खेलहरुमा विनोद भण्डारी र सैफ जैब ओपनिङमा सेट छन् । वान डाउनमा ब्राण्डन म्याकमुलेनले खेल्नेछन् । त्यसपछि भने आवश्यकता अनुसार दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डेले ब्याटिङ गर्नेछन् । विकल्पमा सुदूरसँग अमित श्रेष्ठ, युवा ओपनर अर्जुन कुमाल पनि छन् ।

नरेश बुढाएर ब्याटरको भूमिका खेलेपनि खासै ब्याटिङ गर्नुपरेको छैन । तर उनी फिल्डिङमा भने राम्रो गरिरहेका छन् । जैब, म्याकमुलेन र दीपेन्द्रले आवश्यकता अनुसार ४ ओभर बलिङ पनि गर्न सक्ने हुँदा सुदूरलाई बलिङमा फाइदा छ । स्कट कुगेलेइन, नरेन साउद र अविनाश बोहरा मुख्य बलरका रुपमा छन् । यस बाहेक चौथो विदेशी खेलाडीको कोटामा सुदूरले दिलप्रित बाजवा वा हर्मित सिंह मध्ये एकलाई खेलाउन सक्छ ।

यसअघि युएईका रोहन मुस्ताफा एक खेल मात्र खेलेर फर्किएपछि उनको स्थानमा आएका क्यानडाका दिलप्रितले पछिल्लो खेलमा चितवनविरुद्ध खेलेका थिए । अमरेिकन हर्मित पनि काठमाडौँ आइसकेकोले पनि जनकपुर विरुद्ध खेल्न पनि सक्छन् ।

बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.