• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

घर तथा अफिसको कीरा फट्याङ्ग्रा नियन्त्रण गर्ने पद्धती भित्रियो

नवलपुर, २३ मंसिर । तपाईँ आफ्नो घरमा विभिन्न प्रकारका कीरा, फट्याङ्ग्रा कारण समस्यामा पर्नुभएको छ भने अब चिन्ता मान्नु पर्दैन । अष्ट्रेलियन प्रविधिबाट घर तथा कार्यालयको धमिरा, साङ्ला, उडुस, मुसा लगायतका कीराहरुको नियन्त्रण गर्ने प्रविधि चितवन तथा नवलपुरमा भित्र्याइएको छ ।

साङ्ला, घमिरा, मुसा, उडुसलगयातको समस्या हाल नेपालमा अत्यन्तै विकराल समस्याको रुपमा देखा परेको भन्दै ओपल पेस्ट कन्ट्रोल एण्ड क्लिनिङले यहाँ कीराहरुकाे नियन्त्रणमा नयाँ प्रविधि भित्र्याएको हो । धमिरा, कीराको नियन्त्रणका कारण घरका झ्याल, ढोका, दराज, टेबल, फर्निचरहरुको आयु बढाउन सकिन्छ । त्यस्तै, मुसाका कारण कपडा, कागजात, तार काट्ने समस्याको समेत समाधान गर्ने गरी पेस्ट कन्ट्रोल प्रविधि भित्र्याइएको ओपलले जनाएकाे छ ।

अष्ट्रेलियन उत्पादनको प्रयोगबाट कीरा, फट्याङ्ग्रालगायतका किटहरुको नियन्त्रण गर्दा उत्पादनहरु उच्च गुणस्तरीय, गन्धरहित, जोखिमबाट सुरक्षित तथा वातावरणमैत्री भएको ओपलकाे दाबी छ । अनुभव प्राप्त दक्ष प्राविधिकहरुबाट कीरा फट्याङ्ग्रा न्यूनीकरणका लागि काम गरिने भएकाले पूर्णरुपमा सुरक्षित हुने बताइएको छ । यो प्रविधिको प्रयोगपछि घरमा लाग्ने धमिरा, साङ्ला, उडुस, माकुरा, मुसा, कमिला, बारुला, किटाणुशोधनसहितका कीराहरु नियन्त्रणमा ओपले जनाएको छ ।

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.

  • ३.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.