• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

स्वास्थ्य व्यवसायी संघ गैँडाकोटमा ईश्वरीको नेतृत्व


गैँडाकोट, २२ मंसिर । नवलपुरको गैँडाकोटमा रहेको स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइको अध्यक्षमा ईश्वरीप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । संघको आज गैँडाकोटमा भएको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
संघको उपाध्यक्षमा अनिता पौडेल घिमिरे, सचिवमा खुमप्रकाश पौडेल, कोषाध्यक्षमा विमला पौडेल, सहसचिव प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गोपाल शाही, भागिरथी पोख्रेल, रामचन्द्र आचार्य, सन्तोष ढकाल निर्वाचित हुनुभएको छ । संघको आमन्त्रित सदस्यमा बाबुराम खनाल, शेरबहादुर मल्ल र भावना शर्मा निर्वाचित हुनुभएको कार्यदल संयोजक नारायण घिमिरेले जानकारी दिनुभयो । त्यस्तै विमल पौडेलको संयोजकत्वमा निर्माण गरिएको लेखा समिति सदस्यहरुमा लक्ष्मण सिँजाली र विनयराज न्यौपाने रहनुभएको घिमिरेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले स्वास्थ्यकर्मीलाई नगरपालिकाले सम्मान गर्दै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकामा विगत सात वर्षदेखि क्रियाशील संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपश्चात आज पहिलो साधारणसभा गरिएको हो । सो क्रममा स्वास्थ्य स्रष्ठा हरिकुमार मल्ल ठकुरीलाई दोशल्ला तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
साधारणसभाले विभिन्न विधामा सल्लाहकार तथा व्यवसायी सदस्यहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक रामबहादुर खत्री, गोकुल सापकोटा, नवराज कँडेल, विष्णु कँडेल, लक्ष्मण पौडेल, यकनाथ मरासिनीलगायतको सहभागिता थियो । साधारणसभा तथा अधिवेशनले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.