• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको बोस्टन कलेजमा ‘बिआईसी ह्याकाथन भर्सन चार’ सञ्चालन हुँदै

चितवन, २ मंसिर । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन भर्सन ४’ हुने भएको छ । बोस्नट सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजिले पुस ३ देखि पुस ५ गतेसम्म चौथो संस्करणको ह्याकाथन गर्न लागेको हो ।
कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा तीन वटा ह्याकाथन सफलतापूर्वक सम्पन्न गरिएको भन्दै यस संस्करणमा सातवटै प्रदेशबाट प्रतियोगिताहरु सहभागी गराउने लक्ष्य रहेको कार्यक्रमको कम्युनिकेशन अफिर राधिका सिवाकोटीले बताउनुभयो । सूचना प्रविधिमा नवीनतम प्रविधिको अभ्यास गर्दै विद्यार्थीहरुले निर्माण गरेको एप्लीकेशन बजारमा लैजाने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सिवाकोटीको भनाइ छ । चितवनभित्रका समस्यहरुलाई समाधान गर्ने थिममा आधारित भएर कार्यक्रम बनाउने गरी प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा देशभर रहेका कक्षा ११ र १२ एवम् स्नातक तहमा कम्प्युटर अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउने बताइएको छ । एउटा कलेजबाट एक समूहमात्रै प्रतियोगितामा भाग लिन पाउने भन्दै प्रतियोगितामा १५ समूह सहभागी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट विद्यार्थीहरु सहभागी हुने पक्का भएको भन्दै बाँकी रहेका मधेश, कर्णाली र सुदूरपश्चिमबाट समेत विद्यार्थी सहभागी गराउन पहल भइरहेको जनाइएको छ ।
प्रतियोगितामा ४८ घण्टासम्म निरन्तर कार्यक्रम निर्माण गर्नुपर्ने भन्दै पहिलो दिन योजनालाई कोडिङमा परिणत गर्ने एवम् दोस्रो दिन कोडिङलाई अन्तिम रुप दिने तथा तेस्रो दिन योजनाहरुर्लाइ निर्णायक समक्ष प्रस्तुत गर्नुपर्नेछ । एक जना छात्रासहित तीनजनाको एउटा समूह रहने प्रतियोगितामा पहिलो हुने समूहले ५० हजार रुपैयाँ, रनिङ शिल्ड, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो हुने समूहले २० हजार तथा तेस्रो हुने समूहले १० हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रमको कम्युनिकेशन अफिसर सिवाकोटीले जानकारी दिनुभयो ।

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.