• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

सेनालाई हतियार किन्न सरकारको स्वीकृति

काठमाडौं, कात्तिक २१-  सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि हातहतियार किन्ने तयारी गरेको छ। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको भन्दै नेपाली सेनालाई आवश्यक हतियार खरिद गर्न सरकारलाई आग्रह गरेको सन्दर्भमा यही कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले हतियार किन्ने निर्णय गरेको हो। राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकअघि गृह मन्त्रालयले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने हातहतियार खरिदका लागि अनुमानित लागत माग गरेको स्रोतले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विगतमा ल्याउन खोजेका हतियार नै किन्न चाहेका छन्। ‘नेपाल प्रहरीले विगतमा खरिद गर्न चाहेका हतियार नै माग गरेको छ। त्यसमा मन्त्रालय तयार भैसकेको छ’, गृह मन्त्रालय स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३५औं बैठकले नेपाली सेनालाई आवश्यक हतियार खरिदका लागि स्वीकृति लिन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो। यो निर्णयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि यसपटक आआफ्नो संगठनका लागि आवश्यक हतियार आउने अपेक्षा गरेका छन्।

‘सुरक्षा परिषद् बैठकले नेपाली सेनालाई आर्थिक वर्ष २०८१/८२ का लागि हातहतियार, गोली गठ्ठालगायतका सैन्य सामग्री खरिद निर्णय गरेको छ। सेनालाई मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि हतियार आवश्यक छ भन्ने सरकारलाई थाहा छ। त्यसकारण यसपटक आवश्यक हतियार खरिद हुन्छ भन्नेमा हामी पनि ढुक्क छौं’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षासचिव रामेश्वर दंगाल उपस्थित थिए। बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विभिन्न चुनौती, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखापरेका सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो। रक्षा सचिव दंगालले जारी गरेको विज्ञप्तिमा हतियार खरिद गर्नुपर्ने कारणबारे उल्लेख गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.