• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

बुकिङ बढेपछि क्यूएफएक्सले बढायो ‘१२ गाउँ’को शो

काठमाडौं,असोज २३-  देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्र ‘१२ गाउँ’को शो बढाएको छ । सोमबार शो बाँडफाँट गरेर बुकिङ ओपन गरेको क्फूएफएक्सले मंगलबार दिउँसो र साँझ दुई पटक ‘१२ गाउँ’को शो बढाएको हो । बुकिङ उच्च देखिएपछि ‘१२ गाउँ’को शो थपिएको हो । सोमबार साँझ शो निकाल्दा ‘१२ गाउँ’ले काठमाडौं उपत्यकामा २२ र उपत्यका बाहिर ४६ शो पाएको थियो । तर, बुकिङ बढ्दै गएपछि क्यूएफएक्सले शो पनि बढाएको छ ।

क्यूएफएक्सले बुधबार बिहानसम्म काठमाडौं उपत्यकामा २२ बाट बढाएर शो २६ पुर्याएको छ । मंगलबार दिउँसो यो संख्या २५ थियो । काठमाडौं बाहिर पनि क्यूएफएक्सले शो थपेको छ । मंगलबार बिहानसम्म २४ शो रहेकोमा अहिले एक शो थपिएको छ । काठमाडौं बाहिर क्यूएफएक्सका नौवटा आउटलेटमा ‘१२ गाउँ’ले २५ शो पाएको छ ।

मंगलबार बिहान जम्मा ४६ शो रहेकोमा बुधबार बिहानसम्म शो बढेर ५१ पुगेको छ । ‘१२ गाउँ’ असोज २४ गते (भोलि)बाट रिलिज हुँदैछ । ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यो चलचित्रबाट समीर भट्टले डेब्यु गर्दैछन् । समीर बिराजका छोरा हुन् ।

भोलि नै ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछन् । ‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । ‘ज्वाइँ शाब’ वसन्त निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.