• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

चितवनसहित देशका १३ जिल्लामा लागुऔषध र हतियारसहित ३१ जना पक्राउ

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ५. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ६. आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ८. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

  • ९. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • १०. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन


काठमाडौँ, ७ असोज : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ ।

‘रामायण ः साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभयो ।

उहाँहरूले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताउनुभयो । सो क्रममा उहाँहरूले प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता प्रदर्शनीनले एक अर्काको कला सिर्जनाको सिकाइसमेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उहाँको भनाइ छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताउनुभयो ।

यही असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् । भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहनुभएको यस प्रदर्शनीमा कलाकारले रामायणसम्बन्धी चित्र सिर्जना गर्नुभएको छ ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा
चितवनसहित देशका १३ जिल्लामा लागुऔषध र हतियारसहित ३१ जना पक्राउ
चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ६.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

  • २.
    चितवनसहित देशका १३ जिल्लामा लागुऔषध र हतियारसहित ३१ जना पक्राउ

  • ३.
    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

  • ४.
    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

  • ५.
    पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ८.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.