• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने


चितवन । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ ।

कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा प्रक्रिया (टिकट र अन्य प्रोसेसिङ) समेत निःशुल्क गराउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए भन्दा माथि ल्याएका विद्यार्थीले आइएलटिएसमा ७.५ र युनिभर्सिटीको छात्रबृत्तिको अन्तरवार्ता पास गर्न सक्नुपर्नेछ ।

यो सबै प्रकृया पुरा गरेपछि मात्र विद्यार्थीलाई कलेजले सबै कुरा (बैंकिङ प्रोसेस, डकुमेन्टेसन, टिकट र भिसा प्रोसेसिङका काम) निःशुल्क गरिदिनेछ । प्रिन्सिपल पौडेलका अनुसार कलेजले यी विद्यार्थीलाई कुनैपनि सर्भिस चार्ज पनि लिने छैन ।

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले पछिल्लो समय स्टडी इन कोरियालाई पनि प्राथमिकतामा राखेको हो । पछिल्लो समय यहाँबाट भाषा कक्षा लिएर उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने विद्यार्थीको संख्या बढेको कलेजले जनाएको छ । कलेजले सिधै कोरियामा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु धमाधम पठाइरहेको कलेजका प्रिन्सिपल पौडेलले बताउनुभयो । उहाँका अनुसार (डि टु र डि फो) दुई प्रकारको विद्यार्थी भिसामा कोरियामा अध्ययनका लागि विद्यार्थी पठाउने गरिन्छ । डि फोर माध्यमबाट कोरियामा भाषा कक्षा पढेर त्यहाँका कलेज युनिभर्सिटीमा अध्ययन गर्न सकिन्छ ।

यस्तै डि टु मार्फत आइएलटिएसमा ५.५ र एकेडेमिमा २ं.८ जिपिए ल्याएका विद्यार्थी सिधै अंग्रेजी माध्यामबाट अध्ययनका लागि कोरिया जान सक्नेछन । कलेजले अहिलेसम्म सयौं विद्यार्थी अध्ययनका लागि कोरिया पठाइसकेको प्रिन्सिपल पौडेलले बताउनुभयो । ‘धेरै विद्यार्थी कोरिया अध्ययनका लागि जाने तयारीमा हुनुहुन्छ, पौडेलले भन्नुभयो,जापान जत्तिकै प्राथमिकता दिएर काम गरिरहेका छौं ।’ उहाँले कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई सेन्ट्रल कलजेले स्कलरसिप कोटाहरुमा पठाइरहेको बताउनुभयो । अष्ट्रेलिया क्यानडा लगायतका देशमा भिसा कम लागेपछि विद्यार्थीहरु कोरियातर्फ पनि आकर्षित भएका छन् । सस्तो शुल्क र स्कलरसिपका कारण कोरियामा विद्यार्थी आकर्षित भएका हुन । कलेजले कोरियाको निःशुल्क भाषा कक्षा, आइएलटिएस, पिटिइ र बसको समेत निःशुल्क व्यवस्था गरेको छ ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.