Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटको सरस्वती निकेतन माविमा विद्यार्थीलाई स्वागत तथा बिदाइ

नवलपुर, १९ भदौ । नवलपुरको गैँडाकोट–१ मा रहेको सरस्वती निकेतन अङ्ग्रेजी आवासीय माविमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीहरुले कक्षा १२ उत्तीर्ण भएर गएका विद्यार्थीलाई बिदाइ गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।कक्षा १२ कि छात्रा प्रशंसा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नारायणप्रसाद खनाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रममा गैँडाकोट–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटा, विद्यालयका प्राचार्य भरतबाबु कँडेल, आरती कँडेल, सहप्रचार्य लक्ष्मण कँडेल, राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम संयोजक कमल तिवारी, सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिका प्रिन्सिपल वाई बी पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले र्‍याम्प वाक, सांस्कृतिक नृत्य, ब्याण्डको प्रस्तुती, रिमिक्स नृत्य प्रस्तुत गरेका थिए । कक्षा ११ का ४० जना विद्यार्थीलाई स्वागत गरिएको कार्यक्रममा कक्षा १२ उत्तीर्ण भएर गएका एक सय २० जना विद्यार्थीहरुलाई बिदाइ गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद खनाल, वडाध्यक्ष प्रकाश सापकोटा, विद्यालयका प्राचार्य भरतबाबु कँडेल, सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिका प्रिन्सिपल वाई बी पौडेल, विद्यालयका नेपाली शिक्षक राजेन्द्र रेग्मीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रवेश सिमावडा र दीक्षा अधिकारीले गर्नुभएको थियो ।

बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.