• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सिएमसी कर्पोरेट कप’को उपाधि एजुकेशन प्लानेटले जित्यो

चितवन, भदौं १८–  पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’ इण्डोर क्रिकेटको उपाधि एजुकेशन प्लानेटले जितेको छ । भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा गयराति सम्पन्न निकै रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै एजुकेशन प्लानेटले उपाधि जितेको हो ।

जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै इ–प्लानेटले नगद ५० हजार रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेतामा सिमित सेन्ट्रल कलेजले नगद २५ हजार रुपैयाँ र ट्रफी तथा मेडल प्राप्त गर्न सफल भयो । दुवै टिमलाई समापन समारोहका प्रमुख अतिथि चितवन मेडिकल कलेज (सिएमसी)का निर्देशक प्रोफेशर डा.दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा बोल्दै सिएमसीका निर्देशक डा.लम्सालले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा चितवन जिल्ला क्रिकेट संघलाई धन्यवाद ज्ञापन गरे । उनले आगामि दिनमा पनि यसरी नै क्रिकेट खेलहरुमा सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । संघका सल्लाहकार वाइबी पौडेलले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई बधाई दिए । उनले आगामि दिनमा पनि प्रतियोगिता आयोजना गर्न यसैगरि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहयोग पाउनेमा विश्वास व्यक्त गरे । प्रतियोगिताको समापन गर्दै संघका अध्यक्ष सुदिप पियाले वर्षायामलाई हेरेर संघले पहिलोपटक यस किसिमको प्रतियोगिता गरिएकोमा सबैको साथ र सहयोगले सफल भएको भन्दै खुशी व्यक्त गरे ।

उनले आगामि दिनमा यसैगरि सबैको साथको अपेक्षा गरे । संघले यसवर्ष वार्षिक क्यालेन्डर नै प्रकाशन गरेको भन्दै चितवनमा क्रिकेट गतिविधि बढाउन संघ हरदम तयार रहेको बताए । संघका सचिव सुरज ज्ञवालीले सबैमा धन्यवाद ज्ञापन गरेका थिए । चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि १७ गतेसम्म चलेको प्रथम ‘सिएमसी कर्पोरेट कप’ इण्डोर लिग क्रिकेटमा चितवन र नवलपुरसहितका कुल १६ वटा कर्पोरेट टिमले सहभागिता जनाएका थिए ।

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.