• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

वैदिकआयुर्वेदकाे तीज गीत प्रतियोगितामा मध्यविन्दु टोल पहिलाे


चितवन, १७ भदौ । आयुर्वेदले सम्पूर्ण रोग सन्चो गर्छ भन्ने विषयमा खुल्ला तीज गीत प्रतियोगिता गरिएको छ । वैदिक आयुर्वेद सेवा प्रालि लायन्सचोकको आयोजनामा भरतपुर–६ चोकबजार गरिएको प्रतियोगितामा १६ वटा समूहको सहभागिता रहेको थियो ।

‘आयुर्वेदले सम्पूर्ण रोग सन्चो गर्छ’ भन्ने विषयका साथ आइतबार भएको प्रतियोगितामा मध्यविन्दु टोल विकास संस्था समूह पहिलो हुँदै ३० हजार रुपैयाँ पुरस्कार हात पारेको छ । प्रतियोगितामा आनन्द दिदी बहिनी समूह दोस्रो हुँदै १५ हजार रुपैयाँ तथा वैदिक सनातन सांस्कृतिक समूह टोल तेस्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा शान्तिनगर महिला समूह र मिलिजुली महिला समूहले प्रोत्साहन पुरस्कारवापत पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार हात पारेका वैदिक आयुर्वेद सेवा प्रालिका प्रबन्ध निर्देशक चक्रपाणि न्यौपानेले जानकारी दिनुभयो ।

भरतपुर–६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा श्रेष्ठले पछिल्लो समय महिनौँ अगाडिदेखि ठूला होटलमा गएर भड्किलो रुपमा तीज मनाउने संस्कृति बढेको भन्दै यसले विकृति भित्रिएको बताउनुभयो । तीजको गीतमार्फत तीजलाई विकृति होइन संस्कृति हो भनेर सन्देश दिनु जरुरी रहेको उहाँले बताउनुभयो । वैदिक आयुर्वेद सेवा प्रालिले स्वास्थ्यलाई मूल विषय बनाएर मानव स्वास्थ्यप्रति सचेतना फैलाउने गरी तीज गीत प्रतियोगिताको आयोजना गर्नुले समाजमा प्राचीन आयुर्वेदका माध्यमबाट महत्वपूर्ण सन्देश प्रवाह भएको श्रेष्ठको भनाइ छ ।
यसैबीच, प्रतियोगिताकै अवसरमा वैदिक आयुर्वेद सेवा प्रालिबाट औषधि सेवन गरी पूर्ण रुपमा निको भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । तीज गीत प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी एवं संगीतकर्मी मधुसुन घिमिरे, वरिष्ठ भजन गायक हीरालाल कँडेल र वैदिक आयुर्वेद सेवा प्रालिका सञ्चालक सविता न्यौपाने रहनुभएको थियो । वैदिक आयुर्वेद सेवा प्रालिका प्रबन्ध निर्देशक चक्रपाणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वैदिक आयुर्वेद सेवा प्रालिका व्यवस्थापक एवं कार्यक्रमका संयोजक भागवत लामिछानेले स्वागत गर्नुभएको थियो ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.