• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रेस चौतारी चितवनले देवघाटको वृद्धाश्रममा दर खुवाउने

चितवन, १४ भदौ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार प्रदान गर्ने भएको छ । शाखाको शुक्रबार भरतपुरमा बसेको बैठकले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, जोखिम पत्रकारिता पुरस्कार, स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवाष पण्डितले जानकारी दिनुभयो ।

बैठकले चौतारीका सदस्य स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको समेत घोषणा गरेको छ । कोषका लागि आवश्यक कार्यविधिसमेत बैठकले पारित गरेको पण्डितले बताउनुभयो । कोषमा जिल्ला अध्यक्ष पण्डितले रु १५ हजार सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा सो रकम जम्मा गर्नुभएको हो ।

चौतारीले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार, जोखिम पत्रकारिता पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्दै आएकोमा यसवर्ष स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न लागेको पण्डितले बताउनुभयो । बैठकले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार वितरणका लागि पण्डितको संयोजकत्वमा डाक्टर तिलचन्द्र भट्टराई र नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनक अर्याल सदस्य रहनेगरि समिति निर्माण गरेको छ ।

बैठकले स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न शाखा अध्यक्ष पण्डितकै संयोजकत्वमा प्रेस चौतारी बागमती प्रदेश सहइन्चार्ज शालिग्राम नेपाल र नेपाल पत्रकार महासंघ चितवनका पूर्वसचिव नारायण सापकोटा सदस्य रहेको समिति तथा जोखिम पत्रकारिता पुरस्कार वितरणका लागि शाखा अध्यक्ष पण्डितको संयोजकत्वमा प्रेस चौतारी नेपाल चितवनका जिल्ला इन्चार्ज प्रतिमा सिलवाल र सचिव ध्रुवराज खनाल सदस्य रहेको समिति बनाएको छ । स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको खाता ग्लोबल आइएमइ बैंकमा शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर रहने गरि खोल्ने निर्णय गरेको छ ।

यसैबीच, बैठकले आगामी भदौ १९ गते बिहान देवघाटको वृद्धाश्रममा दर खुवाउने निर्णय गरेको छ । हरितालिका तीजको अवसर पारेर देवघाटको वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक तथा प्रेस चौतारीमा आबद्ध पत्रकार महिलाहरुलाई प्रेस चौतारी नेपाल चितवन शाखाले दर खुवाउने भएको हो । बैठकले प्रेस चौतारी नेपाल चितवन शाखाको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने, आगामी असोज महिनामा प्रेस चौतारीमा आबद्ध सदस्यलाई प्रशिक्षण दिने निर्णय गरेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.