• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैँडाकोटको अध्यक्षमा घिमिरे सर्वसम्मत

नवलपुर, १३ भदौ । नवलपुरको गैँडाकोट–५ मा रहेको गुल्मी अर्घाखाँची सम्पर्क समाज गैँडाकोटको प्रथम साधारणसभाबाट गोविन्दप्रसाद घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।यसअघि विसं २०८१ असार २२ गतेको भेलाले निर्माण गरेको तदर्थ समितिलाई नयाँ कार्यसमितिको जिम्मेवारी दिने सर्वसम्मत निर्णय भएपछि घिमिरे अध्यक्ष बन्नुभएको हो ।

समितिको उपाध्यक्षमा विष्णुमाया पन्थी, सचिवमा ईश्वरी प्रसाद घिमिरे, कोषाध्यक्षमा पदम प्रसाद अधिकारी, सहसचिवमा बाबुराम पोखरेल निर्वाचित हुनुभएको छ । बुधबार आयोजित समाजको प्रथम साधारण सभाबाट निर्माण भएको २१ सदस्यीय समितिको सदस्यहरुमा भक्तिराम अर्याल, शिवशंकर लामिछाने, सुधा ज्ञवाली, रामप्रसाद शर्मा, काशिराम गौतम, कृष्णप्रसाद भण्डारी, पूर्णप्रसाद भुसाल, सावित्री भण्डारी सापकोटा, भरतमणि गौतम, रविलाल खराल, मोतिलाल खराल, कृष्णप्रसाद पाण्डे, रोशन दर्लामी मगर, चन्द्रकला खराल तथा मनोनित सदस्यहरुमा तेजनारायण पाण्डे र राधिका भण्डारी रहनुभएको छ ।  बुधबार नै भएको साधारणसभाबाट गणेश उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिको निर्माण गरिएको छ । समितिको सदस्यहरुमा अञ्जु ज्ञवाली पौडेल र गीता आचार्य गौतम रहनुभएको छ ।

यसैबीच, समाजले बुधबार नै सँस्कृति जगेर्ना तीज विशेष कार्यक्रमसमेत गरेको छ । गैँडाकोट–९ को नारायणी सामुदायिक वनको वनभोज स्थलमा आयोजित कार्यक्रम तदर्थ समितिको संयोजक गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । खनालले यसरी एकजुट भएको समुदायले समाज निर्माणमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभागका विभागीय प्रमुख वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुनीलमणि पोखरेल, नरेश थापा, विष्णुप्रसाद कँडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । तदर्थ समिति उपाध्यक्ष विष्णुमाया पन्थीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरीप्रसाद घिमिरेले गर्नुभएको थियो ।

बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.