• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

बोस्टन कलेजमा यसै वर्षबाट बिएचएम पढाइ हुने


चितवन, ७ भदौ । चितवनको भरतपुर–१० हाकिमचोकमा रहेको बोस्टन इन्टरनेशनल कलेजले यसै वर्षबाट बिएचएम कार्यक्रम सञ्चालन गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले यसअघि बीबीए, बीबीए–फाइनान्स, बिसिएसआइटी एवं एमबिए गरी चारवटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो ।

बिएचएम कार्यक्रम चार वर्षे स्नातक कार्यक्रम भएको कार्यक्रमका सहसंयोजक विमल अर्यालले बताउनुभयो । उहाँले यस कार्यक्रमले मुख्य रुपमा हस्पिटालिटी म्यानेजमेन्टलाई केन्द्रित गर्दै विद्यार्थीहरूलाई खाद्य र पेय तयारी र सेवा, आवास सञ्चालन, फ्रन्ट अफिस सञ्चालन, कम्प्युटर सफ्टवेयर सञ्चालन, आतिथ्य सञ्चार, बिक्री र मार्केटिङ, जनसम्पर्कका साथै अन्य विषयहरूमा सैद्धान्तिक र व्यवहारिक विज्ञता उन्मुख ज्ञान प्रदान गर्दै हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा समग्र विद्यार्थीहरुलाई अग्रणी स्थान हासिल गर्न मद्दत पु¥याउने बताउनुभयो ।

कार्यक्रमको बारेमा थप जानकारी दिनेगरी आगामी भदौ ११ गते कलेजले ओपन हाउस कार्यक्रम आयोजना गर्न लागेको उहाँको भनाइ छ । उक्त ओपन हाउस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विषयविज्ञहरू मार्फत बिएचएम कार्यक्रमबारे पूर्ण रुपमा जानकारी गराइने अर्यालले बताउनुभयो ।
ओपन हाउस कार्यक्रममा आइटिसी होटल इन्डियाका पूर्व उपाध्यक्ष एवम् बोस्टन कलेजका बिएचएम कार्यक्रमका कन्सल्टेन्ट मनोज मनोज वीरमानी, नेपालको पहिलो फाइभ स्टार एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह केसी, बिबिसी मास्टरसेफ २०२० सन्तोष शाह एक्जिक्यटिभ सेफ लन्डन, भिभान्त चितवनका म्यानेजर मुदित माथुर, बाराही जङ्गल रिसोर्टका जेनेरल म्यानेजर प्रकाश चन्द, ईम्प्याक्ट पोलिनेट ग्रुपका संस्थापक निर्देशक सीता अधिकारी, सिएमटी रिसोर्टका एक्जिक्युटिभ सेफ एवम् बोस्टन कलेजका प्राध्यापक राजन कुमाल, मेघौली सेराई – अ ताज सफारीका एचआर प्रमुख रघुनाथ प्रजापतीसहितका विज्ञहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैबीच, बिएचएम अभिमुखीकरण कार्यक्रम यही सेप्टेम्बर २२ र २३ मा डिलक्स फाइभ स्टार होटेल काठमाडौँ मेरियटमा हुने कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बताउनुभयो । कलेजमा बिएचएममा भर्ना हुने विद्यार्थीका लागि कम्तिमा ४०० घण्टा भन्दा बढी पेड वर्क उपलब्ध गराउने, १८ महिनाको इन्टर्नसिप कार्यक्रममा सहभागी गराइने, पाँचवटा भन्दा बढी पाँचतारे होटलको अध्ययन भ्रमण गराइने चन्दको भनाइ छ । त्यस्तै, विद्यार्थीहरुलाई निःशुल्क फ्रेन्च र चाइनिज भाषाको अध्यापन गराउँदै रोजगारीको सतप्रतिशत व्यवस्था गरिने चन्दको भनाइ छ ।

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.