• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बाैदिकाली गाउँपालिकाले साढे छ करोडमा निर्माण गर्‍याे पालिकाकाे प्रशासन भवन

नवलपुर, १ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदिकाली गाउँपालिकाले करिब रु साढे छ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । पालिकाले बौदिकाली–२ डेढगाउँमा रु छ करोड ३४ लाखको लागतमा तीन तले प्रशासकीय भवन निर्माण गरेको हो ।

आफ्नै प्रशासकीय भवन नहुँदा भाडामा बस्दै आएको पालिका यसैसाता नयाँ भवनमा सर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताउनुभयो । “पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “२८ कोठा रहेको भवनमा एउटा आवाससहित कृषि, पशु, पूर्वाधार, स्वास्थ्य, शिक्षा, पञ्जीकरण एवम् पालिकाको सम्पूर्ण शाखा रहनेछन् ।”

भाडाको घरबाट सेवा प्रवाह गर्दा कठिन भइरहेको अवस्थामा आफ्नै भवन निर्माण भएपछि सबै सेवा सहजरुपमा प्रवाह गर्न सकिने उहाँको भनाइ छ । विसं २०७९ वैशाखमा सम्झौता भएर कामाख्या बिएम जेभी नुवाकोटले निर्माण गरेको भवन म्याद अगावै सकेको गाउँपालिकाका सबइन्जिनियर विजय कँडेलले जानकारी दिनुभयो ।
करिब चार सय ७० वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रशासकीय भवनको सबै काम सकिएको जनाउँदै उहाँले विद्युत् जडान गर्नमात्रै बाँकी भएको बताउनुभयो । विद्युत् जडान गरेपछि भवनमा सर्ने तयारी गरिएको भए पनि निर्माण कम्पनीलाई रु एक करोड ५६ लाख रकम तिर्न बाँकी रहेको कँडेलले जानकारी दिनुभयो ।
पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री हुनेगरी निर्माण गरिएको उहाँको भनाइ छ । “पालिकामा सबै प्रकारका सेवाग्राही सेवा लिन आउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “प्रायः सार्वजनिक कार्यालय अपाङ्गतामैत्री नभइरहेको अवस्थामा हामीले निर्माण गरेको नयाँ भवन अपाङ्गतामैत्री छ, सबै सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।” भवनमा विद्युत् प्रवाह सहज बनाउन एक सय ५० केभीएको ट्रान्सफर्मरसमेत जडान गरिएको उहाँको भनाइ छ । रासस

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.