• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

चितवन उद्योग संघका अध्यक्ष न्यौपानेले १० महिनासम्म पनि तिरेनन् अध्यक्ष हुँदाको मनोनय शुल्क

चितवन, ३० साउन । संघ संस्थाको निर्वाचनमा उम्मेदवार हुन कति शुल्क तिर्नु पर्ला ? शुल्क सुनेर अचम्म भने मान्नुपर्दैन । अनि उम्मेदवार हुने व्यक्तिले मनोनयन शुल्क तिरेपछि मात्रै उम्मेदवार बन्न योग्य हुन्छन् भन्ने पनि थाहा होला नि ।

तर, चितवनमा भने अचम्म भएको छ । अध्यक्षको उम्मेदवार हुन दिनुपर्ने शुल्क १० महिनासम्म भुक्तानी नगरेको घटना हामीले पाएका छौँ । चितवन उद्योग सङ्घको अध्यक्ष भएको १० महिनासम्म पनि सूर्यप्रसाद न्यौपानेले पूरा शुल्क तिरेका छैनन् । अध्यक्ष हुनका लागि सूर्यप्रसाद न्यौपानेले मनोनयन शुल्क रु ६ लाख ५० हजार चेकमार्फत भुक्तानी गरेका थिए । उनी अध्यक्ष पनि भए । तर, उनको चेक साटिएन । पटक पटक ताकेता गर्दा पनि उनले दिएको चेक साटिँदै साटिएन ।

विसं २०८० असोजमा भएको संघको ३२औं वार्षिक साधारण सभा एवम् १७औं अधिवेशनबाट सूर्यप्रसाद न्यौपाने अध्यक्षमा चुनिएका थिए । अध्यक्ष हुन दिएको चेक अध्यक्ष भएको लामो समयसम्म पनि साटिएन । यो विषय सार्वजनिक पनि भएन । केही दिन अघि हामीलाई प्राप्त गोप्य सूचनाका आधारमा हामीले यस विषयमा स्विट नेपालले अध्ययन सुरु गर्‍याे । संघका कर्मचारीहरुले अध्यक्षको चेक नसाटिएको विषयमा बोल्न मानेनन् । लेखा शाखाका कर्मचारीले समेत संस्थाको गोप्य कुरा बाहिर ल्याउन नमिल्ने बताए ।
स्रोतका अनुसार अध्यक्ष न्यौपानेले दिएको चेक नसाटिएपछि उनले पटक पटक गरेर पैसा नगदमा तिर्दै आएका छन् । उनले अध्यक्ष हुँदा बुझाउनुपर्ने शुल्क १० महिना बितिसक्दा पनि संघलाई अझै कम्तिमा ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । उनले भुक्तानी गर्न बाँकी रहेको पैसा साउन २९ गते तिर्ने भनिए पनि संघको खातामा प्राप्त नभएको स्रोतले दाबी गरेको छ ।
मनोनयन शुल्क पूरै भुक्तानी नभएको विषयमा अध्यक्ष सूर्यप्रसाद न्यौपानेसँग बुझ्न खोज्दा आफू जिल्ला बाहिर भएको र आफूले भुक्तानी गर्नुपर्ने शुल्कबारे थाहा नभएको प्रतिकृया दिए । न्याैपाने आर्थिक रुपमा समेत अपारदर्शी व्यक्ति भएको उनी निकटका व्यक्तिहरुको भनाइ छ ।

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.