• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

झुलङ्गे पुल हुँदै बाल्मीकी आश्रम पुग्ने पदमार्ग आज देखि खुला; हजारौं श्रद्धालुहरुले जल अर्पण गर्ने


 नवलपरासी, २८ साउन।  पूर्वी नवलपरासीमा पर्ने प्रशिद्ध धार्मीक स्थल त्रिवेणी धामको झुलंगे पुलबाट जंगल हुँदै नेपाल कै बाटो बाट बाल्मीकी आश्रम पुग्ने पदमार्ग आज देखि खुला गरिनेछ ।

त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति पुर्वी नवलपरासीले त्रिवेणी धाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

त्रिवेणी स्थित लवकुश झोलुङ्गे पुलबाट यात्रा प्रारम्भ गरि चितवन जिल्ला पर्ने बाल्मिकी आश्रम पुग्न पदमार्गको निर्माण गरी आज देखि विविध रूपमा सञ्चालनमा आउने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

पुर्वी नवलपरासी त्रिवेणी धामदेखी चितवनको बाल्मिकी आश्रम पुग्ने प्रयोजनको लागि निर्माण गरिएको ४०० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको २ वर्ष देखी उक्त पुल प्रयोग बिहिन भएकोमा श्रावण २८ गतेदेखि झोलुङ्गे पुलबाटै यात्रा प्रारम्भ गरि बाल्मिकी आश्रम पुग्न १ हजार श्रद्धालु भक्तजनहरुले जल अर्पण गर्ने कार्यक्रमको तयारी कार्य अन्तिम चरणमा पुगेको गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास सनितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जानकारी दिनुभयो ।

बाल्मिकी आश्रम पुग्नकै लागि झोलुङ्गे पुल निर्माण भए पनि पुल पारीको बाटो चितवन राष्ट्रिय निकुञ्जको जङ्गलले कठिनाइ बढेपछि ३ साता पुर्व विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का स्थानीयले गोरेटो बाटोको लागि झारपात सफा गरेपछि बाटो सुचारु गर्न सोमबारका दिन शुभ साइत निकाली झोलुङ्गे पुलबाटै बाल्मिकी आश्रम पुग्ने तयारी कार्य गरिएको कार्यकारी निर्देशक भुसालले बताए।

नेपालको महत्वपूर्ण तिर्थ स्थल त्रिवेणीधामबाट अर्को महत्त्वपूर्ण स्थल,रामायण सर्किट अन्तर्गत पर्ने बाल्मिकी आश्रम पुग्न भारत भुमिको प्रयोग गर्नुपर्ने बाध्यता रहदै आएको अवस्थामा झोलुङ्गे पुल निर्माणले त्रिवेणीबाट करिब ४० मिनेट मै पैदाल यात्रापछि आश्रम पुग्न सकिने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो।

२०७२ सालमा शिलान्यास भएको झोलुङ्गे पुल नेपाल सरकारको ९ करोडको लागतमा निर्माण भएको उक्त पुलबाट बाल्मिकी आश्रम पुग्न चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताले अवरोध पुर्याएकोमा २२ दिनको जनश्रमदानबाट गोरेटो बाटो सफाइ गरेपछि श्रावण महिनामै बाल्मिकी आश्रमको शिवालयमा जल चढाउने अभियान अन्तर्गत धार्मिक जागरणको रुपमा जनप्रतिनिधि, आम सर्वसाधारणको बिचमा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम गरिने भएको क्षेत्र विकास समितिका अध्यक्ष एवं करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।
सञ्चारकर्मी सँगै बोल्दै विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले “विनयी त्रिवेणी वडा न.६ र ७ का नागरिकको चाहानाको रुपमा झोलुङ्गे पुल सुभारम्भ र आश्रम पुग्न बनेको गोरेटो बाटोबाट नवलपरासी सहित चितवन माणी नगरपालिका वडा न.१ स्थित बाल्मिकी आश्रम पुग्न सहज हुने हुँदा आश्रमको प्रचारप्रसार र धार्मिक पर्यटनको विकास हुने बताए।

२०७८ सालमा गण्डकी प्रदेश सरकारले त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति गठन गरे पश्चात् त्रिवेणी आसपासका मठमन्दिर र धार्मिक धरोहरहरुको विकास प्रवर्द्धन कार्यमा वृद्धि भएको छ ।

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.