• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

क्युट सुहाना, हट सुहाना, हेर्नुहोस् १० तस्बिर


सुहाना थापाले जम्मा एउटा फिल्ममा अभिनय गरिन् । तर, उनका फ्यान फलोइङ गज्जब छन् । चलचित्र ‘ए मेरो हजुर ३’ मा युवास्टार अनमोल केसीसँग जोडी बाँधेपछि सुहानाको चर्चा चुलियो ।

अब भने सुहानालाई फिल्म ‘ए मेरो हजुर ४’ मा देख्न सकिनेछ । उक्त फिल्ममा सुहाना फाइनल भइसके पनि नायक को रहने भन्ने अझै तय भएको छैन । झरना थापाले आफ्नी छोरी सुहानाका केही सुन्दर तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

हेर्नुस् सुहानाको सुन्दरता:

पर्वत– खुसी हुने भो, दोबिल्ला टू फलेवास सरसर गाडी चल्ने भो
फलेवासका भजन समूहले आइतबार गाएको भजनको एक टुक्का हो ।

वर्षौंदेखि पक्की सडकको प्रतीक्षा गरेका देवीस्थानस्थित तल्लो फलेवासका बासिन्दाका लागि आइतबारको दिन महत्वपूर्ण थियो । आफ्नो ठाउँमा बन्न लागेको मल्याङ्गदी खोलादेखि मुडिकुवा, फलेवास ढिक हुँदै चन्दनी पुग्ने कालोपत्र सडकको शुभारम्भ कार्यक्रममा खुशियालीमा भजन पनि बाटो र विकासकै सन्दर्भमा गाएका हुन् ।

बाजागाजा, झाँकी र भजनसहित उपस्थित भएका फलेवासवासीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका अतिथिलाई भव्य स्वागत गरे, खुशियालीमा मज्जाले नाचे र आफ्नो खुशी यसरी गीतबाट पनि पोखेका थिए । पर्वतलगायतका क्षेत्रमा चुड्का र भजन लोकप्रिय छ ।

विकास र समृद्धिका कुरा भजनबाटै व्यक्त भएपछि मुख्यमन्त्री गुरुङ, सांसद पदम गिरी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेशकै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितका अतिथि फलेवास नगरवासीको मीठो स्वागतमा मुस्काइरहेको देखिन्थ्यो ।

विसं २०५७ मा नै ट्र्याक खुलिसकेको र एक दशकअघि ग्राभेल भएको दोबिल्ला फलेवास सडकको कुस्मा नगरपालिकाको सिमाना मल्याङ्गदी खोलासम्म कालोपत्र भइसकेको छ । फलेवास शुरु भएपछि एक हजार ४०० मिटर कालोपत्रका लागि तयारी भएपछि कार्यान्वयन गर्ने निकायको अन्योलताका कारण ग्राभेल गरेर सडक त्यसै थन्किएको छ ।

यस वर्ष गण्डकी प्रदेश सरकारको रणनीति सडकअन्तर्गत मल्याङ्गदीदेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्र गर्ने जिम्मा लिएको छ । आठ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

नगरपालिका घोषणा हुँदा एक किलोमिटर पनि कालोपत्र सडक नभएको फलेवासमा पछिल्लो समय सडक कालोपत्र गर्ने, चौडा गर्ने काम धमाधम भइरहेको छ । गएको वर्षसम्म झण्डै १० किमी सडक कालोपत्र भइसकेको छ भने यस वर्ष कालोपत्रका धेरै योजना शुरु भएका छन् । मल्याङ्गदी खोलादेखि चन्दनीसम्मको सडक नगरपालिकाको सेन्टर चक्रपथ अन्तर्गतको सडक हो । यो सडक कालोपत्र गरिएपछि फलेवासको एउटा महत्वपूर्ण सडक कालोपत्रे गर्ने योजना सफल भएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.