• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

नेपाल वादोरियो कराँते डो संघ चितवनमा अनिलको नेतृत्व

रोशन दर्लामी
चितवन, १२ साउन । नेपाल वादोरियो कराँते डो संघ चितवनमा अनिल उपरकोटीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार कालिका नगरपालिका–८ को गैरीबारीमा भएको प्रथम जिल्ला अधिवेशनले उपरकोटीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भोजराज पनेरु, सचिवमा सुरज मगर, कोषाध्यक्षमा युनेष पाण्डे चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा सुरज सुनार, दिलिप कुमाल, मेनुका तामाङ, विपीन गुरुङ, सुरेश मगर, शनिष कुमाल चयन भएका छन् । समितिको प्रमुख सल्लाहकारमा कपील पाण्डेलाई चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल वादोरियो कराँते डो संघ केन्द्रीय अध्यक्ष हरिशरण केसीले नेपालमा खेलकुदको सम्भावना राम्रो भए पनि राज्यले उपेक्षा गरेको बताउनुभयो । खेलाडीहरुले खेलमार्फत देशको नाम विश्वभर फैलाउने भएपनि राज्यले खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो । विद्यालय तहबाट नै खेलकुदबारे विद्यार्थीहरुलाई अध्ययनसँगै प्रशिक्षण दिनुपर्ने केसीको भनाइ छ ।

कार्यक्रमका विशिष्ट अतिथि सोतोकान कराँते संघका शैलेश थापा, नेपाल कराँते महासंघ बागमती प्रदेश सहसचिव एवम् चितवन जिल्ला सचिव चित्रबहादुर राना मगर, सितेरियो कराँते संघका छवि रमण तिमिल्सिना, गजुरियो कराँते संघ चितवनका अध्यक्ष राजु पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल वादोरियो कराँते डो संघका महासचिव प्रतिक्षा श्रेष्ठ, नेपाल वादोरियो कराँते डो संघका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष गणेशप्रसाद लोहला, वरिष्ठ कराँते प्रशिक्षक रेमश श्रेष्ठलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । जिल्ला खेलकुद विकास समिति चितवनकाका कार्यालय प्रमुख रामजी ढकालको अध्यक्षतामा भएको थियो ।

शनिबार, साउन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.