• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

दिवङ्गतहरुको सम्झनामा गैँडाकोटमा गरियो दीप प्रज्ज्वलन

नवलपुर, ११ साउन । केही दिन अगाडि चितवनको सिमलतालमा पहिरोले बगाएको बसका दिवङ्गत यात्रु तथा त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा दिवङ्गत भएका यात्रुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।
दिवङ्गतहरुको सम्झनामा गैँडाकोट नगरपालिका–४ मा रहेको ‘युवा क्लब गैँडाकोट–४’को आयोजनामा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको क्लबका कोषाध्यक्ष पुजन घिमिरेले जानकारी दिए । विमान दुर्घटनाका मृतकहरुको शव भेटिएपनि सिमलतालको पहिराले बगाएको बसका २४ यात्रुको मात्रै शव प्राप्त भएको छ । दिवङ्गत भएका सबै यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसहित दीप प्रज्ज्वलन गरिएको घिमिरेले बताए ।
साउन ९ गते सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते दुईवटा यात्रुबस पहिराले बगाएर त्रिशूलीमा खसाल्दा कम्तिमा ६२ यात्रु बेपत्ता भएका थिए । बसमा सवार तीन यात्रु त्रिशूली नदीमा पौडिएर बाँच्न सफल भएका थिए । पहिराको कारण त्रिशूलीमा बेपत्ता भएको बस र बाँकी यात्रुको खोजीकार्य जारी छ ।
युवा क्लब गैँडाकोट–४ का अध्यक्ष हिमाल शाही ठकुरीको अध्यक्षामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा वडाध्यक्ष तेजप्रसाद घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा टोलनाथ घिमिरे, कृष्णप्रसाद न्यौपाने, कृष्णप्रसाद पराजुली, नगर युवा सञ्जाल गैँडाकोटका अध्यक्ष रोशन दर्लामी,शारदा शाही, शोभाखर घिमिरे, रामचन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.