• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

पाकिस्तानलाई नेपालद्वारा प्रतिस्पर्धात्मक लक्ष्य पेश

काठमाडौं  – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तान विरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्न सफल रह्यो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाएर अविजित रहिन् । पूजा महतोले ३२ बलमा ३ चौका नै प्रहार गर्दै २५ रन बनाइन् । छैठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै कविता र पूजाले नेपाललाई राम्रो स्कोरतर्फ डोहोर्याएका थिए । यस्तै ओपनर सिता राना मगरले ३० बलमा ३ चौका सहित २६ रन जोडिन् ।

नेपालका तीन ब्याटर रन आउट हुन पुग्ने । अनुभवी खेलाडीद्वय सिता राना मगर र रुबिना क्षेत्री रनआउटकै शिकार बने । केही तालमेल मिलेन भने कतै खेलाडीहरु आफै सुस्त देखिए ।

युएई विरुद्धको पछिल्लो खेलमा सानदार प्रदर्शन गरेकी ओपनर सम्झना खड्का आज भने पहिलो ओभरमै आउट भइन् । १ चौका प्रहार गरेकी उनी फतिमा सनाको बलमा म्याच आउट भएकी थिइन् । तीन नम्बरमा क्रिजमा पुगेकी कविता कुँवरले भने राम्रो सुरुवात दिलाएकी थिइन् । तर १३ बलमा ३ चौका सहित १३ रन नै बनाएको अवस्थामा उनलाई सदिया इकबालले पेभेलियण फर्काइन् ।

कप्तान इन्दु वर्माले आज पनि लामो समय क्रिजमा समय बिताउन सकिनन् । उनी दुई बल खेल्दै शून्यमै सदियाकै बलमा बोल्ड भइन् ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न पुगेकी रुबिना क्षेत्रीले भने सुस्त सुरुवात गरिन् । तीन विकेटको क्षतिमा रहेको नेपाललाई सम्हाल्ने क्रममा उनले १४ बलमा १ चौका प्रहार गर्दै ८ रन बनाइन् । उनी १०औं ओभरमा रनआउट भएकी हुन् ।

सुरुवात देखि इनिङ सम्हालेकी सिता राना मगर पनि रनआउट नै हुन पुगिन् । उनी १४औं ओभरमा दुई रन लिने क्रममा रन और भएकी हुन् । अन्तिम ओभरमा पूजा महतो पनि रनआउट भइन् । बाइमा रन लिने क्रममा कविता जोशीले उनलाई फर्काइदिएपछि उनी रन आउट भएकी थिइन् । कविता र विन्दु रावल नट आउट रहे ।

पाकिस्तानका लागि सादिया इकवालले २ विकेट लिँदा फतिमा सनाले १ विकेट लिन सफल रहिन् ।

पहिलो खेलमा जित हासिल गरेको नेपालको आजको खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुनेछ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ भने पाकिस्तान पहिलो खेलमा भारत विरुद्ध पराजित भएको थियो ।

आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.