• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

ओलीले २ वर्षपछि सरकार छोड्नेमा सबैको मनमा संशय छः गगन थापा

काठमाडौं,साउन ५- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सहमतिपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको टिप्पणी गरेका छन्। शनिबार ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा ओजित एक कार्यक्रममा उनले भने, ‘सहमतिका बुँदाहरूमध्य एउटा बुँदामा हामीले स्थिरिता दिन्छौं भनेर भन्यौं। सरकार असाध्यै बदलिए, त्यही कारण अब हामी २०८४ सम्म हामी तलमाथि गर्दैनौं भनेर भन्यौं।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार पहिलो चरणमा २ वर्षसम्म नेकपा एमाले अध्यक्ष ओली र त्यसपछि आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार बन्ने समझदारी भएको उल्लेख गर्दै थापाले त्यो पालना हुनेमा सबैका मनमा संशय रहेको बताए।

‘यसो कुराकानी गर्ने हो भने सबैको मनमा संशय छ,’ उनले भने, ‘अहिले हामीले भाषणमा एउटा कुरा भन्यौं भने पनि बाहिर निस्केकाबेला भोलि भनेको बेलामा छोड्छ तरु ठ्याक्कै हुन्छ त भन्ने सबैका मनमा छ। संसदमा ताली ठोक्दा पनि मनमा खोइ हुने हो कि नहुने हो भन्ने छ।’ प्रमुख नेताहरूले बिगतमा एकले अर्काई ढाँटेकाले नै यस्तो वातावरण बनेको थापाको जिकिर छ। उनले अघि भने, ‘किनभने एकले अर्कालाई यतिपटक ढाँटिसकियो छ। उल्ले उल्लाई ढाँटेको छ। उल्ले उल्लाई छक्काएको छ। उसले उसलाई ढाँटेको गन्दा पनि १५र१६ पटक पुग्दो रहेछ। यो स्थितिमा हामी दुईटा पार्टी यहाँ आएको अवस्था छ। यो तहको अविश्वास छ। हस्ताक्षर गर्नेमा पनि अविश्वास छ। हस्ताक्षर ठिक हो भनेर निर्णय गर्नेमा पनि अविश्वास छ।’

यो सरकार र अहिलेको समझदारी यो संशयबाट मुक्त हुनुपर्नेमा थापाले जोड दिएका छन्।

शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.