• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

टी–२० महिला एशिया कप : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा


काठमाडौं, साउन ४- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एशिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आज यूएईको सामना गर्ने भएको छ।

करिब ८ वर्षपछि महिला एशिया कपमा सहभागी हुन लागेको नेपालले श्रीलंकास्थित रणगिरी दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा २ बजे यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हो।

नेपाली महिला टोली अभ्यास खेलका लागि केही दिनअगाडि नै श्रीलंका पुगिसकेको छ। नेपालले श्रीलंकाको महिला विकास टोलीविरुद्ध ३ अभ्यास खेल खेल्दा २ खेलमा पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत आज नै नेपालको समूहमा रहेका भारत र पाकिस्तानले साँझ सवा ७ बजे प्रतिस्पर्धा गर्ने छन्। नेपालले त्यसपछि समूह चरणमै पाकिस्तानसँग २१ जुलाईमा खेल्दा समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा खेल्नेछ।

यसअघिका दुई संस्करणमा सहभागी भए पनि नेपाली महिला टोलीले कुनै खेल जित्न सकेको छैन।

सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एशिया कपमा ‘डेब्यु’ गरेको थियो भने सन् २०१६ को संस्करणमा पनि नेपालले सहभागिता जनाएको थियो।

प्रतियोगिताको सेमिफाइनल २६ जुलाईमा र फाइनल २८ जुलाईमा हुनेछ। समूह ए मा रहेको नेपाल समूह चरणका खेलमा कम्तिमा यूएई र पाकिस्तानलाई हराउँदै अघिल्लो चरण पुग्ने ध्याउन्नमा छ।

अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेशिया र थाइल्याण्ड रहेका छन्।

तस्वीर : क्यान

शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.