• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

फ्रान्सका सर्वाधिक गोलकर्ताले लिए सन्यास

३७ वर्षीय जिरुडले यसअघि मेमा नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप फ्रान्सका लागि आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए । इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पुर्व फरवार्ड जिरुडले अब आफ्नो देशबाट नखेल्ने पुष्टि गरेका हुन् । सामाजिक सन्जाल इन्स्टाग्राममा उनले लेखे, ‘डरलाग्दो क्षण आइपुगेको छ, त्यो हो फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण ।’

‘फ्रान्सेली राष्ट्रिय टोलीसँगको मेरो करियर सधैं सहज रहेन । मैले कहिलेकाही शंका गरेको छु र आलोचना पनि भोगेको छु, तर मैले टोलीलाई विश्वास गर्न छाडिन । कडा परिश्रम, नम्रता र प्रार्थनाले मलाई कठिन समयमा मद्दत गरेको छ । मेरी श्रीमती र मेरा चार छोराछोरीहरूको अथक सहयोगको लागि धन्यवाद, मैले सधैं लड्न र प्रत्येक पटक अझ बलियो भएर फर्कने शक्ति पाएको छु,’ उनले सन्यासबारे लेखेका छन् ।

जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप दौरान थिएरी हेनरीले राखेको कीर्तिमानलाई उछिनेर सर्वाधिक गोलकर्ता बनेका थिए । उनले फ्रान्सबाट १३७ खेलमा ५७ गोल गरेका छन् । हेनरीको ५१ गोल छ । हालका कप्तान केलियन एमबाप्पेले ८४ खेलमा ४८ गोल गरेका छन् ।

ओलिभिएरले थुप्रै उपलब्धि हासिल गरेर फ्रान्सेली टोली छाड्ने निर्णय गरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बताएका छन् । ‘सामान्यतया, म उनको अटल प्रतिवद्धताबाट प्रभावित छु । त्यसको लागि, हामीले उनलाई प्रशंसा धन्यवाद भन्नै पर्छ ।’

‘फ्रान्सेली राष्ट्रिय टोलीमा ओलिभिएरका लागि त्यति सहज भएन । तर उनले कहिल्यै हार मानेनन्, सधैं आफ्नो गम्भीरता, व्यावसायिकता र लडाइँको भावना देखाए,’ डेसच्याम्पले थपे ।

फ्रान्स गतसाता स्पेनसँग २–१ ले पराजित हुँदै युरो २०२४ को सेमिफाइनलबाट बाहिरिएको थियो । उक्त खेलमा जिरुड दोस्रो हाफमा मैदान छिरेका थिए । युरो २०२४ मा उनले वैकल्पिक खेलाडीको रुपमा मात्रै खेल्ने अवसर पाएका थिए ।

यस समरसँगै एसी मिलान छाडेका जिरुड अमेरिकी मेजर लिग सकर क्लब एलएएफसीमा अनुबन्ध हुने भइसकेको छ । उनले जुलाई १८ मा आधिकारिक रुपमा एलए एफसीसँग सम्झौता गर्दैछन् ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.