• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • १०. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्दै

एजेन्सी – कोपा अमेरिका २०२४ को फाइनल पुग्ने पहिलो लक्ष्यका साथ साविक विजेता अर्जेन्टिना र क्यानडा भिड्दै छन् । खेल नेपाली समय अनुसार बुधबार बिहान ५:४५ बजे न्यूजर्सी स्थित मेटलाईफ स्टेडियममा सुरु हुनेछ ।

यी दुई टोली समूह चरणको पहिलो खेलमा खेलिसकेका छन् । सो खेल अर्जेन्टिनाले २-० ले जितेको थियो ।

दक्षिण र उत्तर अमेरिकी टोली सम्मिलित प्रतियोगितामा क्यानडा एकमात्र बाँकी उत्तर अमेरिकी राष्ट्र रहेको छ । तर साविक विजेता अर्जेन्टिनाका लागि फाइनल यात्रा केही सहज भएको मान्न सकिन्छ । अर्कोतर्फ ब्राजिल, कोलम्बिया र उरुग्वे जस्ता राष्ट्र रहँदा अर्जेन्टिनाले पछिल्लो चरणमा इक्वेडोरमाथि जित्न टाईब्रेकर सहायता लिनुपरे पनि यस यात्रालाई सहज नै मान्नु पर्छ ।

गत खेलमा अर्जेन्टिनाका लागि गोलरक्षक एमी मार्टीनेज नायक बनेका थिए । उनले टाईब्रेकरमा दुई पेनाल्टी बचाएका थिए । स्टार फरवार्ड लियोनेल मेस्सीले आफ्नो पेनाल्टीमा गोल गर्न नसकेपनि अर्जेन्टिना विजयी भयो । पछिल्लो खेलमा चोट सहित खेलेका मेस्सीले राम्रो प्रदर्शन गरेनन् । तर यस खेलमा लागि भने मेस्सी फिट रहेको अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले खेलको पूर्वसन्ध्यामा बताएका छन् ।

अर्जेन्टिनाका लागि ४ गोल गर्दै सर्वाधिक गोलकर्ताका रूपमा लौतारो मार्टीनेज उभिएका छन् । तर अर्जेन्टिनी सञ्चार माध्यमका अनुसार क्यानडा विरुद्ध अर्का फरवार्ड जुलियन अल्भारेज खेल्ने चर्चा छ । तर त्यसका लागि मार्टीनेज बेन्चमा बस्ने नबस्ने भने टुंगो लागेको छैन ।

उता क्यानडाले पनि पछिल्लो चरणमा भेनेजुएला माथि टाईब्रेकरकै सहायता लिनुपरेको थियो । प्रतियोगिता अगाडि क्यानडा यस चरणसम्म पुग्ने धेरैले आँकलन गरेका त थिएनन् होला तर क्यानडा यस स्थानमा उभिएको छ । अर्जेन्टिना पछि प्रतियोगितामा सबैभन्दा धेरै मौका सिर्जना गर्ने टोली क्यानडा नै रहेको छ।

यस खेलको विजेताले कोलम्बिया र उरुग्वे बीचको अर्को सेमिफाइनल खेलको विजेता विरुद्ध उपाधिका लागि खेल्नेछ ।

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.