Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

रत्नपा,र्कमा ज्याेतिषी बनेर हात हेर्न बस्ने बाजेले युव,तीलाई यसरी फ’साए,पछि – पूरा हेर्नुहोस

एकाहरू ‘ज्योतिषपण्डित’को साइनबोर्ड झु’न्ड्या’एर बसेका छन् ।लु’टेरा बाबा र माताका काला कर्तुत उतारेका छन्।

अम्मर जिसीले सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँमहिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाईप्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले‘ज्योतिष सेवा’ दिइरहेका थिए ।लामो चुल्ठो पालेका उनलेएउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकैस्टुलमा एक अधबैँसे महिला राखेका थिए ।महिलाको कपडाभित्र उनका दुवै हातसलबलाइरहेका थिए । ती महिलापछि एककिशोरीको पालो आयो ।उनको पनि कपडा छिचोलेर पेटतिरबाटज्योतिषका हात सलबलाउन थाले ।ती किशोरी काउकुतीले भुतुक्क भइन् ।

‘केकाउकुती मान्या, मोरी’ भन्दै टीकालेगाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँगठट्टा गर्दै उनले आफ्नो काम जारी राखे ।अर्की छोरी समाएरबसेकी ती किशोरीकी आमा छेउमै थिइन् ।किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसमखुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न ।ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए। र, शुल्क लिए, एक हजार रुपैयाँ ।

आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँगयही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिषविद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँगगाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्षभयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैलेविश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिलेपाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाईनिको पारिसकेको छु ।’उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् ।अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामैलाइन बस्नुपर्छ । ‘डाक्टरकोमा धाउँदाधाउँदा हैरानपरेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एकमहिलाले भनिन्, ‘मलाई तडाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ।

उहाँको झारफुकले पी’डा कम भएको छ ।’‘सेक्समार्फत उपचार’नयाँबानेश्वरस्थितसंविधासभा भवनको सीधा अगाडि छ,महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र ।यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष रज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउनेहरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहनेयो केन्द्र केही दिनदेखि बन्द छ ।

कारण,उनका कुकृत्यहरू सार्वजनिक भए ।विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउनेमहिलालाई ‘मसँग सम्भो’ग गरेमात्र तपाईंको उपचारसफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौ’नप्या’सपनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी ।केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिकभएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् ।केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमैदेशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिषहरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने,बाथ, सुगर, महिलाको मासिक गडबडी,सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.