अयोवा, असार ११- अमेरिकाका केही राज्यमा बाढीले जनधनको क्षति भएको छ । बाढीका कारण दक्षिण डकोटामा एउटा पुल भत्किएको छ । मिनेसोटाको एउटा बाँधमा असर गरेको छ ।
अयोवामा ठूलो संख्यामा मानिसलाई अन्यत्र सारिएको छ । साउथ डकोटामा बाढीका कारण कम्तीमा एक र अयोवामा अर्का एकजनाको मृत्यु भएको छ । एनबीसी न्युजबाट ।