• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयद्वारा आयोजित एस.ई.ई. कप – २०८१ 7A साईड खुल्ला फुटबल प्रतियोगिता सुरु


गैंडाकोट , असार २ – सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले आयोजना गरेको एस.ई.ई. कप – २०८१ 7A साईड खुल्ला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन समारोह विद्यालयमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष श्री कमला पति शर्माले गर्नुभएको थियो। समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री सेतमान पुन उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा वडा नं. २ का अध्यक्ष श्री प्रकाश सापकोटा, गैडाकोट खेलकुद विकास समितिका अध्यक्ष श्री लक्ष्मण कार्की र पूर्व वडा अध्यक्ष (वडा १) श्री हरि प्रसाद सापकोटा हुनुहुन्थ्यो।

कार्यक्रमको स्वागत मन्तव्य सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्राचार्य श्री भरतबाबु कंडेलले राख्नुभएको थियो।
कंडेलले स्वागत मन्तव्य राख्दै “यो प्रतियोगिता केवल खेलकुदको प्रतिस्पर्धा मात्र नभई विद्यार्थीहरूको सर्वांगीण विकासको एउटा महत्त्वपूर्ण पाटो रहेको बताउनुभयो । यसले उनिहरूमा टिमवर्क, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना जगाउँछ।”

यस प्रतियोगितामा २८ विभिन्न विद्यालयका टिमहरूले भाग लिँदैछन्। फाइनल खेल असार ४ गते हुने तालिका रहेको छ। विजेता टिमलाई रु. १८, ००० नगद पुरस्कारका साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमले रु. १०,००० नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यसका साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि विशेष पुरस्कार दिइनेछ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री सेतमान पुनले यस प्रतियोगिताको महत्त्व बारे बोल्दै “यस्ता प्रतियोगिताहरूले स्थानीय स्तरमा खेलकुदको विकासमा ठूलो योगदान पुराउने बताउनुभयो । बिद्यालय स्थरमा हुने यस्ता खेलहरुले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने बताउनुभयो “

उद्घाटन समारोह पश्चात् पहिलो खेल गैंडाकोट इङलिस स्कुल र ने.रा.श माविबीच भयो, जसमा गैंडाकोट इङलिस स्कुलले २-० गोल अन्तरले विजय हासिल गर्‍यो।

यो प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। आगामी दिनहरूमा यस प्रतियोगिताले थप रोमाञ्चक खेलहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, र यसले स्थानीय समुदायमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

आइतबार, असार ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.