• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

चीनमा २३ वर्षीय युवतीले गरिन् ८० वर्षको वृद्धसँग बिहे


बेइजिङ, जेठ ३१- चीनको हेपेई प्रान्तमा एक २३ वर्षीय युवतीले नर्सिङ होममा भेटेको ८० वर्षीय पुरुषसँग बिहे गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ । हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकको रूपमा काम गरिरहेको समयमा सियाओफाङ (छद्म नाम)ले लि (छद्म नाम)लाई भेटेकी थिइन् । लि सोही नर्सिङ गृहमा बस्दै आएका थिए । दुवैले एक अर्काको कयौँ रुचि र आनीबानी मिलेको पाए । समय बित्दै जाँदा मित्रता प्रेममा परिणत भयो ।

तर यो प्रेम सम्बन्धलाई युवतिको घरपरिवारले स्वीकार गरेन । हुन् पनि हजुरबुबाको उमेरका पुरुषलाई छोरीको प्रेमीको रूपमा स्वीकार गर्नु पनि कसरी रु तर युवतिले लिले वृद्धलाई छोड्न मानिन् । बरु उसले घरपरिवारसँग सबै सम्बन्ध तोडेर लिसँग बस्न थालिन् । दुवैले साधारण समारोहमा हालै बिहे पनि गरेका छन् । तर यो वैवाहिक समारोहमा बेहुला र बेहुली दुबै पक्षका कोही पनि सहभागी भएका थिएनन् ।

सियाओफाङ र लिको प्रेम कथाले अनलाइन गर्माएको छ । धेरैले युवतिलाई वृद्धाको पैसाका लागि बिहे गरेका भनिरहेका छन् । तर लि निकै बुढो र बारम्बार बिरामी पर्ने भएकोले युवति आफैँले काम गरेर दुवैको पेट भर्नु पर्ने स्थिति छ । केहीले भ्यु र अटेन्शनका लागि वयोवृद्धसँग बिहे गरेको पनि भनिरहेका छन् ।

सियाओफाङ बेला बेलामा सामाजिक सञ्जालमा आफू र लिको फोटो अनि भिडियोहरू पोस्ट गरिरहन्छिन् । उनीहरूको सम्बन्धबारे चिनियाँ समाज पनि विभाजित देखिन्छ । केहीले यसलाई उमेरले छेक्न नसकेको प्रेम सम्बन्ध भनेका छन् भने केही चाहिँ उमेर अन्तर अति नै धेरै भएको र उनीहरूबिचको प्रेम साँचो हुन नसक्ने बताइरहेका छन् । एजेन्सी

 

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.