• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

अन्तत चेली तामाङले यो संसार छोडिन् : महान श्रीमान बशन्त जसले श्रीमती बचाउन करोड सके, मलेसियाको जागिर छोडेर आए (भिडियो हेर्नुस्)

५ वर्षको अथक प्रयास र उपचारका करोडौं रुपैया खर्च गर्दा पनि अन्नत चेली तामाङलाई उनका श्रीमानले बचाउन सकेनन् । चेलीले ३९ वर्षको उमेरमा यो सन्सार छोडिन् । उनी विगत पाँच वर्ष अघि देखि वीर अस्पतालको बेडमा बिताइन् । बशन्त कुमार शाहले आफ्नो भएको जायजेथा सबै गुमाएर श्रीमतीको उपचार गरे । तर बशन्तलाई छोडेर चेली अस्ताएकी छन् ।

मोटर साइकलले ठक्कर दिएपछि चेली हल न चल भएकी थिइन् । बोल्न र चल्न नसक्ने अवस्थामा उनी अस्पतालमा थिइन् । उनीहरुको १० वर्षको एउटा छोरी पनि छन् ।

भेन्टिलेटरवाट स्वास लिने गरेकी उनलाई बचाउन बशन्तले निकै कोशिष गरे । ठक्कर दिने मोटरसाइकल चालक त सम्पर्कमा आएनन् मोटरसाइकल धनीले केही उपचार सहयोग गरेका थिए ।

बशन्त चेलीको दुर्घटना हुँदा मलेसियामा थिए । श्रीमतीको दुर्घटना भएको थाहा पाएपछि उनी मलेसियावाट फर्किएका थिए । उनले आफु अस्पतालमै सुरक्षा गा र्ड को काम गरेर पनि श्रीमतीको उपचारमा लागेका थिए ।

त्यसले नपुगेर उनी ट्याक्सी समेत चलाउँथे । अस्पताल नै सम्भव नभएको चिकित्सकले बताएका थिए । तर पनि बशन्तले हार मानेनन् । श्रीमती बचाउन उनले घर नै अस्पताल जस्तो बनाए । तर त्यसले पनि सम्भव भएन फेरी अस्पतालमै राखे ।

बुधबार, पुष १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.