• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

गैंडाकोट ५ को आयोजनामा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण कार्यक्रम सप्पन्न

गैंडाकोट // गैंडाकोट नगरपालिका वार्ड नम्बर ५ को आयोजनामा स्वस्थ जीवनशैली सम्बन्धी  प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ ।स्वस्थ जीवनशैलीका विशेषज्ञ डा. बिनोद पौडेलद्वारा सञ्चालित यस कार्यक्रममा गैंडाकोट नगरपालिका उप-प्रमुख सान्ती कोइराला , गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटा , वाड सद्स्य सान्ती न्यौपाने , द्रोण बन सन्यासी, तुल्सीराम गौतम , उषा परियार लगायत प्रमुख पदाधिकारी तथा नागरिकहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाकी उप-प्रमुख सान्ती कोइरालाले उद्घाटन सत्रमा स्वस्थ जीवनशैलीको महत्व र आवश्यकता बारे विस्तृत व्याख्या गर्नुभएको थियो। उहाँले सन्तुलित आहार, नियमित व्यायाम र तनावरहित जीवनशैलीको महत्व औंल्याउनु भएको थियो।
“स्वस्थ जीवनशैली हामी सबैको अधिकार हो,” उहाँले भन्नुभयो, “यसले गरिबी र रोगबाट बचाउन सक्छ र लामो र सफल जीवन बनाउन सक्छ।”

गैंडाकोट वार्ड नं. ५ का वडाअध्यक्ष रत्न प्रसाद सापकोटाले पनि वडावासीहरुलाई स्वस्थ बस्न र नियमित स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सबैले स्वस्थ जीवनशैलीलाई अँगालेर नमुना बन्नुपर्छ। यो कार्यक्रमले हाम्रा नागरिकहरूलाई परिवर्तनको लागि प्रेरणा दिनेछ।”

त्यसपछि, प्रशिक्षक डा. बिनोद पौडेलले आहार, व्यायाम र मनोवैज्ञानिक स्वास्थ्यको महत्व बारे विस्तृत जानकारी दिनुभयो। उहाँले जनस्वास्थ्यलाई प्रभावित गर्ने मुख्य कारकहरु पहिचान गर्नुभयो र स्वस्थ जीवनशैली अपनाउनका लागि विभिन्न उपायहरू सुझाव गर्नुभयो।
“स्वास्थ्य आजको मात्र होइन, भविष्यको पनि पुँजी हो,” उहाँले भन्नुभयो। “स्वस्थ जीवनशैलीले दीर्घरोग र सरुवा रोगहरुबाट बचाउन सक्छ र उमेर बढ्दै जाँदा पनि स्वतन्त्र र आत्मनिर्भर बनाउँछ।”

कार्यक्रममा स्थानीय नागरिक तथा स्वयंसेवकहरूले पनि सहभागिता जनाएका थिए। उनीहरूले स्वस्थ जीवनशैली सम्बन्धी आफ्नो अनुभव साटासाट गरे र भविष्यमा यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गरे।
समग्रमा, यस प्रशिक्षण कार्यक्रमले गैंडाकोट नगरबासीहरूलाई स्वस्थ जीवनशैली सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्यो र स्वस्थ समाज निर्माणमा योगदान पुर्यायो। यस्ता सकारात्मक पहलले स्थानीय समुदायको जीवनस्तर उकास्न थप प्रोत्साहन मिल्नेछ।

शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.