• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

गैंडाकोट नगरपालिकाद्वारा आगामी आर्थिक वर्षको बजेट तथा नीति नियमसम्बन्धी विस्तृत छलफल कार्यक्रम

गैंडाकोट //  गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा नीति नियम तर्जुमा गर्नुअघि विभिन्न सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल कार्यक्रम शुरू गरेको छ।

शुक्रबार आयोजित एक कार्यक्रमबाट उक्त छलफल कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरू भएको र विभिन्न सरोकारवालाहरूसँग छलफल गरी प्राप्त सल्लाह सुझावहरूलाई बजेटमा समेट्ने बताउनुभयो। उहाँले देशमा आर्थिक संकट रहेकाले निजी क्षेत्रलाई पनि राहत मिल्नेगरी बजेट विनियोजन गर्ने तयारी रहेको जानकारी दिनुभयो।

यसैबीच, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटाले गैंडाकोट नगरपालिकाले सरोकारवालासँग पूर्व छलफल गरेकोमा धन्यवाद व्यक्त गर्दै क्षेत्रभित्रका व्यवसायहरूलाई कर दायरामा ल्याउन सहकार्य गर्न तयार रहेको बताउनुभयो। साथै, निजी क्षेत्र र नगरपालिकाबीचको सम्बन्धलाई नङ र मासुजस्तै बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, नगरपालिका उपप्रमुख सान्ती कोइरालाले गैंडाकोटको समग्र विकासमा निजी क्षेत्रको अपरिहार्य योगदान रहेको बताउँदै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। उहाँले गत वर्षहरूको कमी कमजोरी सुधार गर्न यस्तो छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सान्ती कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटा लगायतको कार्यसमिति टिम र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफल कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न  सरोकारवालाहरूको सहभागिता रहनेछ। उनीहरूबाट आगामी बजेटको खाका, प्राथमिकता तथा समावेश गर्नुपर्ने विभिन्न कार्यक्रम र परियोजनाका विषयमा राय सुझाव लिइनेछ। गतवर्षको अनुभवलाई समेत मध्यनजर गरी यसपटक पनि छलफल कार्यक्रम आयोजना गरिएको हो। सरोकारवालाहरूबाट प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीतिमा समावेश गरिनेछ।

शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.