• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जयश्री फुड्सको रक्तदान कार्यक्रम, ४५ जनाले गरे जीवनमै पहिलोपटक रक्तदान

गैँडाकोट // जयश्री फुड्स प्रा.लि.ले शनिबार आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहान ६:३० बजेदेखि कम्पनीको प्राङ्गणमा सुरु भएको उक्त कार्यक्रमलाई दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो।

उद्घाटन समारोहका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले मानव जीवनमा रक्तदान नै सबैभन्दा महान् दान भएको बताउँदै जयश्री फुड्सको पहल सराहनीय रहेको बताउनुभयो। उहाँले सबै नागरिकलाई रक्तदान गर्न आग्रह गर्नुभयो।

त्यसैगरी गैँडाकोट नगरपालिका वार्ड नं. ९ का वडाअध्यक्ष धामनाथ सापकोटाले पनि सम्पूर्ण वडावासीलाई रक्तदानको महत्व बुझ्न र यसमा सक्रिय सहभागी हुन अनुरोध गर्नुभयो। उहाँले जयश्री फुड्सले यसरी वार्षिक रुपमा रक्तदान कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिनुभयो।

जयश्री फुड्सका संचालक पवन अग्रवालले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। उहाँले ग्रीष्मकालीन समयमा रगतको चरम अभाव हुने गरेकाले आफूहरूले यसलाई नियमित रुपमा गरिरहेको बताउनुभयो। उहाँले वर्षमा कम्तीमा दुई पटक रक्तदान गर्न आग्रह गर्नुभयो।

रक्तदान कार्यक्रममा १२७ जनाले रक्तदान गरेको जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो। जसमा पुरूष ११९ जना र महिला ८ जना रहेका छन्। ४५ जनाले पहिलोपटक जयश्री फुड्स प्रा.लि ले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत रक्तदान गरेका छन्।

उल्लेखनीय रुपमा यस रक्तदान कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। नगरप्रमुख अधिकारी, जयश्री फुड्सका संचालकहरू लगायतका व्यक्तित्वहरूको उपस्थितिका साथै विभिन्न वडाका जनप्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र र नवजागरण ग्रामीण विकास केन्द्रको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमबाट जयश्री फुड्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीयलाई पनि मानवीय सेवामा सामेल गराएको देखिन्छ।

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.